नरहरिनाथ गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर​
नरहरिनाथ गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर​ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको नरहरिनाथ गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनसोभा बुढासहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नगरप्रमुख गोइतसहित १० जनाविरुद्ध भ्रष्टचार मुद्दा दायर 
नगरप्रमुख गोइतसहित १० जनाविरुद्ध भ्रष्टचार मुद्दा दायर  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कमला नगरपालिका, धनुषाका तत्कालीन नगरप्रमुख राम उदगार गोइतसहित १० जना विरुद्ध आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
इलाका प्रशासन गौरीगञ्जका तत्कालीन प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
इलाका प्रशासन गौरीगञ्जका तत्कालीन प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रशासन कार्यालय गौरीगञ्ज, झापाका तत्कालीन प्रमुख चूडामणि आपगाँईसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सप्तरीमा कृषि सडकमा अनियमितताः निर्देशनालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सप्तरीमा कृषि सडकमा अनियमितताः निर्देशनालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास निर्देशनालय, नक्टाझिज धनुषाका प्रमुख रत्नकुमार झासहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
जेनजी आन्दोलनः अख्तियार‚ सर्वोच्च र जिल्ला अदालतले दिए प्रहरीमा उजुरी
जेनजी आन्दोलनः अख्तियार‚ सर्वोच्च र जिल्ला अदालतले दिए प्रहरीमा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि प्रहरीमा उजुरी दिएको छ । दुई महिना अघी भएको जेनजी आन्दोलनको क्षति विवरण सहित अख्तियारले जिल्ला प्रहरी परिसरमा उजुरी दिएको हो ।
विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा
विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा विद्यालयको लागि कम्प्युटर तथा ल्यापटप खरिद गर्दा उनीहरूले चार लाख ७१ हजारभन्दा बढी रकम भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
जग्गा पास गर्ने निर्णय कार्यान्वयन गर्न ८० हजार घुस खाने वडाध्यक्षलाई भ्रष्टाचारको मुद्दा 
जग्गा पास गर्ने निर्णय कार्यान्वयन गर्न ८० हजार घुस खाने वडाध्यक्षलाई भ्रष्टाचारको मुद्दा  जग्गा पास गर्ने निर्णय कार्यान्वयन गर्न सेवाग्राहीसँग ८० हजार घुस खाएको आरोपमा पक्राउ परेका झापाको बुद्धशान्ति गाउँपालिका–२ का वडा अध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ । 
Weather Update