स्थानीय तहमा भ्रष्टाचारको चाङ
स्थानीय तहमा भ्रष्टाचारको चाङ आर्थिक वर्ष २०७९–८० मा भष्टाचारसम्बन्धी कूल २० हजार ९०५ उजुरीहरूमध्ये स्थानीय तहमा मात्र ३५.९५ प्रतिशत
पेमेन्ट गेटवेमा २३ करोड २७ लाख बढी भ्रष्टाचार, २ सचिवसहित ९ जनाविरूद्ध मुद्दा
पेमेन्ट गेटवेमा २३ करोड २७ लाख बढी भ्रष्टाचार, २ सचिवसहित ९ जनाविरूद्ध मुद्दा राष्ट्रिय सूचना प्रविध केन्द्रका तत्कालीन अध्यक्ष, निर्देशक, नेपाल सरकारका २ जना बहालवाला सचिवलगायतको संलग्नतामा  नेशनल पेमेन्ट गेटवेमा २३ करोड रुपैयाँ बढी भ्रष्टाचार भएको छ
शम्भुनाथ नगरपालिकाका मेयरलाई ६ महिना कैद सजायको फैसला 
शम्भुनाथ नगरपालिकाका मेयरलाई ६ महिना कैद सजायको फैसला  सप्तरीको शम्भुनाथ नगरपालिकाका निलम्बित नगरप्रमुख जितेन्द्र गुप्तालाई विशेष अदालतले ६ महिना कैद सजाय हुने फैसला गरेको छ
त्रियुगाका पूर्वमेयर र प्रशासकीय अधिकृतले ८१ लाख भ्रष्टाचार गरेको अख्तियारको ठहर, विशेष अदालतमा मुद्दा
त्रियुगाका पूर्वमेयर र प्रशासकीय अधिकृतले ८१ लाख भ्रष्टाचार गरेको अख्तियारको ठहर, विशेष अदालतमा मुद्दा दयपुरको त्रियुगा नगरपालिकाका पूर्व मेयर बलदेव चौधरीले नदीजन्य पदार्थ उत्खनानको ठेक्का प्रक्रियामा ८१ लाख ३५ हजार ३८२ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ
प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा 
प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा  बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ
बोदेबर्साइन नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृत विरुद्ध भ्रष्टाचार मुद्धा, १४ लाख बिगो दाबी 
बोदेबर्साइन नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृत विरुद्ध भ्रष्टाचार मुद्धा, १४ लाख बिगो दाबी  बोदेबर्साइन नगरपालिकाका नगरपालिकाका प्रमुख आतेश कुमार सिंह, निमित्त प्रमुख कार्यकारी अधिकृतसहित नगरपालिकाका ३ जना कर्मचारी र एकजना पूर्ववडाअध्यक्षसहित ३ जना जनप्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ
Weather Update