Odapalika - The Fourth Estate - चौथो अंग
क्रिकेट टिमलाई विमानस्थलमा खेलकुदमन्त्री र पारस खड्काले स्वागत गरे, अबको ध्यान एनपीएलमा
क्रिकेट टिमलाई विमानस्थलमा खेलकुदमन्त्री र पारस खड्काले स्वागत गरे, अबको ध्यान एनपीएलमा विश्वकप छनोट हुँदै आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको यूएई शृङ्खला सम्पन्न गरी नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ।
नेपालले लगातार गुमायो चौथो खेल‚ युएई सँग चार विकेटले पराजित
नेपालले लगातार गुमायो चौथो खेल‚ युएई सँग चार विकेटले पराजित आइसिसी विश्वकप लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ । यससँगै नेपाल आइसिसी विश्वकप लिग–२ अन्तर्गतको आफ्नो पाँचौँ त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा जीतविहीन बनेको छ ।
खराब लयमा रहेको नेपाल पहिलो जितको खोजीमा अन्तिम खेल खेल्दै 
खराब लयमा रहेको नेपाल पहिलो जितको खोजीमा अन्तिम खेल खेल्दै  यूएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज बुधबार यूएईसँग खेल्दैछ।
विश्वकप क्रिकेट लिग–२: नेपाल अमेरिकासँग १०६ रनले पराजित
विश्वकप क्रिकेट लिग–२: नेपाल अमेरिकासँग १०६ रनले पराजित युएईको दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको हो । अमेरिकाले प्रस्तुत गरेको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १५६ रनमा समेटियो ।
विश्वकप क्रिकेट खेल्ने नेपाली महिला टोलीको बिदाइ 
विश्वकप क्रिकेट खेल्ने नेपाली महिला टोलीको बिदाइ  नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको बिदाइ गरेको छ । 
एमालेले वडास्तरीय क्रिकेट प्रतियोगिता गर्दै 
एमालेले वडास्तरीय क्रिकेट प्रतियोगिता गर्दै  हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ मा वडा स्तरीय टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ
पारस खड्का भन्छन्– ९ महिनादेखि क्यानले सराहनीय काम गरेको छ, पदीय लाभ लिन खोज्नेले अनर्गल गरे
पारस खड्का भन्छन्– ९ महिनादेखि क्यानले सराहनीय काम गरेको छ, पदीय लाभ लिन खोज्नेले अनर्गल गरे खड्काले व्यक्तिगत, राजनीतिक लाभका लागि गरिएका फलहीन मिडियाबाजीबाट विचलित नभई नेपाली राष्ट्रिय क्रिकेट टिमलाई समर्थन गरिरहन समेत आग्रह गरेका छन् । 
अपराजित भारत र लगातार ८ जीत निकालेकाे अष्ट्रेलियाबीच फाइनल आज, कसले मार्ला बाजी ?
अपराजित भारत र लगातार ८ जीत निकालेकाे अष्ट्रेलियाबीच फाइनल आज, कसले मार्ला बाजी ? भारत र अष्ट्रेलियाबीच उपाधीका लागि आज प्रतिस्पर्धा हुदैछ । फाइनल खेलआज नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा दिउँसो सवा दुई बजेबाट सुरु हुनेछ
भारतसँगको क्रिकेट खेलमा २३ रनले हार्यो नेपाल
भारतसँगको क्रिकेट खेलमा २३ रनले हार्यो नेपाल नेपाल समूह ‘ए’को विजेता हुँदै अन्तिम आठमा पुगेको थियो । भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान भने वरीयताका आधारमा सोझै अन्तिम आठमा पुगेका थिए ।
भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य 
भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य  १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ ।  टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन जोडेको छ
मंगोलियाविरुद्धको क्रिकेटमा नेपालले बनायो ४ विश्व किर्तिमान
मंगोलियाविरुद्धको क्रिकेटमा नेपालले बनायो ४ विश्व किर्तिमान चीनको हान्झाउनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरूष ट्वान्टी २० क्रिकेटमा मंगोलियाविरूद्धको खेलमा नेपालले ४ विश्वकिर्तमानसहित २७३ रनको फराकिलो जित हासिल गरेको छ
Weather Update