कोदारी राजमार्ग बनाउने बजेट नरोकिने अर्थको बाचा, भोलिदेखि चल्नेछ तातोपानी नाका
कोदारी राजमार्ग बनाउने बजेट नरोकिने अर्थको बाचा, भोलिदेखि चल्नेछ तातोपानी नाका ‘बजेट काटिएको छैन भनेर हामीले स्रोत सुनिश्चितको पत्र भौतिक पूर्वाधार मन्त्रालयलाई दिइसकेका छौं,’ अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले वडापालिकासँग भने ।
Weather Update