अजिरकोट गाउँपालिकाले माग्यो नीति तथा कार्यक्रम र बजेटका लागि राय सुझाव
सोमबार, जेठ १८, २०८३
गोरखाको अजिरकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सरोकारवाला तथा आम नागरिकसँग राय सुझाव माग गरेको छ।
पर्यटकीय स्थलहरूमा घोडा सवारीको व्यवस्था गर्दै अजिरकोट गाउँपालिका
बिहीबार, पुस १०, २०८२
अजिरकोट गाउँपालिकाका प्रमुख पर्यटकीय स्थलहरु अब घोडा चढेर अवलोकन गर्न पाइने भएको छ । पर्यटकको सेवा सुविधाका लागि पालिकाले घोडा पर्यटन साझेदारी कार्यक्रम संचालन गर्न लागेको हो ।
अजिरकोट गाउँपलिकामा खाद्य स्वच्छता तथा पोषण तालिम संचालन
बिहीबार, पुस ३, २०८२
अजिरकोट गाउँपालिकामा विद्यालय दिवा खाजा कार्यक्रमको स्वच्छताका लागि ‘खाद्य स्वच्छता तथा पोषण तालिम’ संचालन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँको आयोजनामा सोमबार तालिम संचालन भएको हो ।


