यस्तो छ खोलाको पानी तानेर वञ्जरमा सिँचाइ गर्ने खाँडादेबीको योजना 
यस्तो छ खोलाको पानी तानेर वञ्जरमा सिँचाइ गर्ने खाँडादेबीको योजना  सुख्खाग्रस्त गाउँपालिकाको रूपमा रहेको खाँडादेवीको वडा नं ४ पकरबासले खोला र नदीको पानी तानेर गाउँ गाउँमा पुर्याउने महत्त्वाकाङ्क्षी योजना अघि सारेको छ
खाँडादेबीको टिम्मुर खेती : न बाँदरले खान्छ, न  सडेर जान्छ 
खाँडादेबीको टिम्मुर खेती : न बाँदरले खान्छ, न  सडेर जान्छ  एक पटक लगाएपछि निरन्तर आम्दानी हुने र बाँदर लगायतका जङ्गली जनावरले पनि दुःख नदिने नगदे बालीको रूपमा टिम्मुर खेती देखिएको छ
धानखेत जोगाउन खाँडादेवीको भटौली खोलामा तटबन्ध 
धानखेत जोगाउन खाँडादेवीको भटौली खोलामा तटबन्ध  धान खेती हुने फाँट खाँडादेवी  गाउँपालिका–४ पकरबासको माडी फाँटलाई भटौली खोलाको कटानबाट नियन्त्रण गर्न तटबन्ध निर्माण
खाँडादेवीका किसानलाई मिनी टिलर र डिक्स मिल 
खाँडादेवीका किसानलाई मिनी टिलर र डिक्स मिल  खाँडादेवी गाउँपालिका वडा नम्बर ४ र ५ का किसानले अनुदानमा मिनी टिलर, डिक्स मिल तथा ग्रास कटर मेसिन पाएका छन्
खाँडादेवी गाउँपालिकामा यसरी बन्दैछ अस्पताल 
खाँडादेवी गाउँपालिकामा यसरी बन्दैछ अस्पताल  खाँडादेवी गाउँपालिकामा यसै वर्षबाट ५ शय्याको अस्पताल आफ्नै भवनमा सञ्चालनमा आउने भएको छ
खाडादेवी र सुनापति गाउँपालिकामा बने प्रहरीका लागि भवन
खाडादेवी र सुनापति गाउँपालिकामा बने प्रहरीका लागि भवन रामेछापमा रहेका दुईवटा इलाका प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ
गाउँ पसेको बसलाई गलबासीको सगुन  
गाउँ पसेको बसलाई गलबासीको सगुन   गाउँमा गाडी पुग्ने बित्तिकै गाउँलेहरू जम्मा भएर बसको पूजाआजा गरे । सडकको बिचमा सगुन राखियो । सबै गाउँले जम्मा भए । चालक सहचालक लगायत बसका स्टाफलाई खादा माला लगाइदिए, सगुन खुवाए
खाँडादेवी गाउँपालिकाको यात्राः पोहोर कृषि, यसपालि शिक्षा 
खाँडादेवी गाउँपालिकाको यात्राः पोहोर कृषि, यसपालि शिक्षा  शिक्षा योजना निर्माणका लागि गाउँपालिकाले जनप्रतिनिधि, सरोकारवाला तथा विषय विज्ञ सहितको कार्यशाला आयोजना गरेको छ
खाँडादेवीका हेड सर : दिनभर माविमा, बिहान बेलुका केराबारीमा
खाँडादेवीका हेड सर : दिनभर माविमा, बिहान बेलुका केराबारीमा घरीको २ हजार आउँदा पनि यसैपटक ५० हजारको केरा फल्छ, अब यो निरन्तर पसाइरहन्छ, त्यसैले पनि आम्दानी पनि निरन्तर हुन्छ, वर्षका एक लाख रुपैयाँ सजिलै आम्दानी हुन्छ
खाँडादेबी गाउँपालिकाका स्मार्ट चौतारा, जहाँबाट विश्व भ्रमणमा निस्कन्छन् स्थानीय 
खाँडादेबी गाउँपालिकाका स्मार्ट चौतारा, जहाँबाट विश्व भ्रमणमा निस्कन्छन् स्थानीय  गाउँपालिकाले गाउँमा बनाइएका विश्रामस्थल, प्रतीक्षालय तथा चौताराहरूलाई आधुनिक सञ्चार प्रविधि जोडिदिएर स्मार्ट चौतारो बनाइदिएको छ । जसमा स्थानीयहरू भेला भएर भौतिक रूपमा मात्र होइन अनलाइनमार्फत पनि कुरा गर्न सक्ने भएका छन्
खाँडादेवी गाउँपालिकामा यसरी हुर्किदै छन् मेवाका बोट, किसान उत्साही
खाँडादेवी गाउँपालिकामा यसरी हुर्किदै छन् मेवाका बोट, किसान उत्साही वडा नं ८ गागलका एकै जना किसानले ५०० बोट मेवा लगाएका छन् । गागलका भक्तबहादुर तामाङले ५०० बोटभन्दा बढी मेवा लगाएका छन्
व्यावसायिक काँक्रा खेतीमा खाँडादेवीका कृषक, लाखौँको आम्दानी 
व्यावसायिक काँक्रा खेतीमा खाँडादेवीका कृषक, लाखौँको आम्दानी  रामेछापको खाँडादेवी गाउँपालिका–७ पात्लेका श्रीमान तामाङले गत वर्ष १ लाख ५० हजार रुपैयाा भन्दा बढीकोे स्थानीय जातको काँक्रा बेचे
Weather Update