Odapalika - The Fourth Estate - चौथो अंग
जलवायु तथा आदिवासी जनजाति महिला अगुवाहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
जलवायु तथा आदिवासी जनजाति महिला अगुवाहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न इन्द्रावती गाउँपालिकामा जलवायु तथा आदिवासी जनजाति महिला अगुवाहरूलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
इन्द्रावतीका कर्मचारीलाई जलवायु परिवर्तनबारे एक दिने अभिमुखीकरण
इन्द्रावतीका कर्मचारीलाई जलवायु परिवर्तनबारे एक दिने अभिमुखीकरण इन्द्रावती गाउँपालिका कार्यालय, नवलपुरमा क्लेन (CLAN) आयोजना तथा जलवायु परिवर्तनसम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । आइतबार गाउँपालिकाका विभिन्न शाखाका १५ भन्दा बढी कर्मचारीहरूको उपस्थिति कार्यक्रम गरिएको हो । 
विराटनगर महानगरको पहलमा १२ स्थानीय तहका कर्मचारीलाई तालिम
विराटनगर महानगरको पहलमा १२ स्थानीय तहका कर्मचारीलाई तालिम विराटनगर महानगरपालिकाको समन्वयमा स्थानीय तहका कर्मचारीका लागि कार्यालय सञ्चालन तथा व्यवस्थापन विषयक सेवाकालीन प्रशिक्षण सुरु भएको छ
७५३ स्थानीय तहलाई प्रतिष्ठानको अफरः समय मिलाउनू, १ लाख १० हजार सहित २८ विषयमा तालिम दिन्छौँ 
७५३ स्थानीय तहलाई प्रतिष्ठानको अफरः समय मिलाउनू, १ लाख १० हजार सहित २८ विषयमा तालिम दिन्छौँ  स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले देशभरका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई लागत साझेदारीमा क्षमता तथा सीप विकासका तालिम दिने अफर गरेको छ
Weather Update