१२ करोडमा बन्यो त्रियुगा नगरपालिकाको नयाँ भवन, मेयर भन्छन्– सास्ती हट्यो
मंगलबार, मंसिर १६, २०८२
त्रियुगा नगरपालिका सुरु भयो मेयरसँग जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम
मंगलबार, चैत १२, २०८१
वडा नं १ जोगीदहबाट शुभारम्भ गरिएको उक्त कार्यक्रम नगरपालिकाका १६ वटै वडामा सञ्चालन गरिने नगरप्रमुख बसन्तकुमार बस्नेतले बताए
लगातार तीन दिन सार्वजनिक बिदा
सोमबार, पुस २९, २०८१
नीय तहले दिएको दुई दिन र एक दिन संघीय सरकारले दिएको बिदासहित त्रियुगा नगरपालिकामा लगातार तीन सार्वजनिक बिदा परेको हो ।
त्रियुगा नगरपालिकाले अपांगता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवा दिने
मंगलबार, पुस ९, २०८१
उदयपुरको त्रियुगा नगरपालिका अपांगता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ ।
स्थानीय तहकाे उपनिर्वाचन हुन लागेको उदयपुरमा पाँच दल प्रतिस्पर्धामा
बिहीबार, कात्तिक २९, २०८१
त्रियुगा नगरपालिकाको वडा नम्बर १२ को वडाध्यक्ष र बेलका नगरपालिकाको वडा नम्बर ९ को वडाध्यक्ष पदमा प्रतिस्पर्धा गर्न हालसम्म पाँच राजनीतिक दलले उम्मेदवारको नाम नाम सार्वजनिक गरेका हुन् ।
स्थानीय तह उपनिर्वाचनः उदयपुरमा कांग्रेस र माओवादीका उम्मेदवार तय
सोमबार, कात्तिक २६, २०८१
१६ मंसिरमा हुन लागेको स्थानीय तह उपनिर्वाचनका लागि उदयपुरको त्रियुगा र बेलका नगरपालिकामा कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाएका छन्
त्रियुगाका पूर्वमेयर र प्रशासकीय अधिकृतले ८१ लाख भ्रष्टाचार गरेको अख्तियारको ठहर, विशेष अदालतमा मुद्दा
बुधबार, असोज १०, २०८०
दयपुरको त्रियुगा नगरपालिकाका पूर्व मेयर बलदेव चौधरीले नदीजन्य पदार्थ उत्खनानको ठेक्का प्रक्रियामा ८१ लाख ३५ हजार ३८२ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ


