काठमाडौँ उपत्यकामै छायाँ सेन्टर जस्तै गरी हजारौं रोपनी जग्गामा बनेका छन् असंख्य हाेटल र कम्प्लेक्स
काठमाडौँ उपत्यकामै छायाँ सेन्टर जस्तै गरी हजारौं रोपनी जग्गामा बनेका छन् असंख्य हाेटल र कम्प्लेक्स काठमाडौँ उपत्यकामा ५ हजार रोपनीभन्दा बढी रैतानी जग्गा छ । यस्तो रैतानी जग्गामा धेरैवटा भवन, धेरैवटा कम्प्लेक्स र धेरैवटा होटल बनेका छन् । र, अर्काे रोचक कुरा त के छ भने छाया सेन्टरले गुठीको जग्गा मिच्यो भनेर अड्डा अदालत धाउने एक जना व्यक्तिको घर पनि गुठीकै जग्गामा बनेको छ ।
छाया सेन्टरमा छायाँमा पार्न खोजिएको सत्य
छाया सेन्टरमा छायाँमा पार्न खोजिएको सत्य छाया कम्प्लेक्स बन्ने जग्गा पहिला सिंहसार्थ वाहु गरुड भगवान गुठीको नाममा थियो । कानुन अनुसार नै सो जग्गा रैतानी भएर आएको छ । र, छाया कम्प्लेक्स बनाउन राज्यका जुनजुन निकायबाट जे जस्तो अनुमति वा स्वीकृति लिनुपर्ने हो, सो पनि लिइएको छ ।
Weather Update