रावल आयोगको प्रतिवेदनका आधारमा काठमाडौं–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा
मंगलबार, असोज २०, २०८३
भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
मंगलबार, असोज ६, २०८३
क्षेत्रफलका आधारमा भने नुवाकोटमा सबैभन्दा धेरै २ हजार ६६५ रोपनी ६ आना १ पैसा १ दाम, रसुवामा ५९१ रोपनी ९ आना १ पैसा २ दाम र धादिङमा २२ रोपनी ३ पैसा १ दाम जग्गा पहिचान गरिएको प्रतिवेदनमा उल्लेख छ।
सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप, यस्तो छ कारण
बिहीबार, असोज १, २०८३
रसुवाको भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवक कर्मचारीलाई सम्पत्ति विवरण पेश गर्न थप ३० दिनको म्याद दिइएको छ।
सामान्यको परिपत्रः सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने
मंगलबार, भदौ ३०, २०८३
सरुवा भएको कर्मचारीलाई तोकिएको अवधिभित्र रमाना नदिई साविककै कार्यालयबाट तलबभत्ता भुक्तानी गरिएमा रमाना दिनुपर्ने म्यादभन्दा बढी अवधिको त्यस्तो तलबभत्ता सम्बन्धित कार्यालय प्रमुख र भुक्तानी दिने लेखा प्रमुखबाट असुलउपर गर्ने व्यवस्था रहेको जनाएको छ।
फेरिए ३० गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, अब को कहाँ ?
मंगलबार, भदौ ३०, २०८३
मन्त्रालयले भदौ २९ गते मन्त्रिस्तरीय निर्णय गर्दै शाखा अधिकृतहरुको सरुवा गरेको हो । यो सरुवाबाट ३० वटा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भएका छन् ।
अस्थायी शिविरमा बसेका बाढीपीडितलाई स्थायी घर फर्काउन स्थानीय तहलाई निर्देशन
आइतबार, भदौ २१, २०८३
सरकारले बाढी तथा विपद्का कारण विभिन्न जिल्लाका अस्थायी आश्रयस्थलमा बस्दै आएका स्थानीय बासिन्दालाई पहिचान गरी उनीहरूलाई स्थायी बसोबासस्थलसम्म पुर्याउन सबै स्थानीय तहलाई निर्देशन दिएको छ।
भोटेकोशीका बाढीपीडितको पुनःस्थापना यथाशिघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
शुक्रबार, भदौ १९, २०८३
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनःस्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति गठन गरेको छ।
२३औँ निजामती सेवा दिवसका सबै कार्यक्रम रद्द, खर्च हुने रकम राहत कोषमा जम्मा गरिने
मंगलबार, भदौ १६, २०८३
सरकारले यस वर्ष मनाउन लागेको २३औँ निजामती सेवा दिवसका सम्पूर्ण निर्धारित कार्यक्रम रद्द गर्ने निर्णय गरेको छ।
रसुवा बाढी प्रभावितलाई सहयोग र समन्वय गर्न सामान्य प्रशासन मन्त्रालयले गर्यो ७ निर्णय
बिहीबार, भदौ ११, २०८३
भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च व्यवस्थापन समूहले रसुवा वाढी प्रभावितलाई सहयोग र समन्वय गर्न विभिन्न ७ निर्णय गरेको छ ।
कैलाली र कन्चनपुरका स्थानीय सरकारसँग सामान्य प्रशासन मन्त्री रावलको छलफल, यस्तो भयो कुराकानी
सोमबार, भदौ ८, २०८३
मन्त्रालयसँग प्रत्यक्ष जोडिएका समस्या र जनगुनासो स्थानीयस्तरमै पुगेर सुन्ने तथा समाधानका लागि आवश्यक पहल गर्ने उद्देश्यसहित मन्त्री रावल कैलाली र कञ्चनपुरका विभिन्न स्थानीय तहमा पुगिरहेकी हुन्।
पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही
सोमबार, साउन ११, २०८३
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका २ कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ।
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाका निमित्तको आर्थिक तथा प्रशासनिक अधिकार खोसियो
शुक्रबार, साउन ८, २०८३
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अछामको रामरोशन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरेको छ।
भूमि बैंकले कसरी गर्छ काम ? बाँझो जमिन हुनेले कसरी लिने फाइदा ? (कार्यविधि सहित)
शुक्रबार, साउन ८, २०८३
भूमि बैंकले जग्गाधनीको बाँझो वा उपयोगमा नआएको जग्गा अर्काे व्यक्तिलाई भाडामा दिने र सो भाडा वापतको रकम भूमि बैंकले जग्गाधनीलाई दिने गर्दछ ।

