आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल
आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाँउपालिका कप्तानगञ्जलगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितीप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम राख्न अपिल गरेका छन् ।
भोलि विहान ६ बजेसम्म वीरगञ्जमा निषेधाज्ञा
भोलि विहान ६ बजेसम्म वीरगञ्जमा निषेधाज्ञा आज साँझ ५ बजेदेखि भोलि विहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ ।
देशबासीको नाममा सम्बोधन गर्ने प्रधानमन्त्री शाहको तयारी
देशबासीको नाममा सम्बोधन गर्ने प्रधानमन्त्री शाहको तयारी बिहीबार साँझ प्रधानमन्त्री शाहले देशबासीको नाममा सम्बोधन गर्ने तयारी रहेको प्रधानन्त्रीको सचिवालयले जानकारी दिएको छ । यद्यपि, सम्बोधनको समय भने तय भइसकेको छैन ।
सप्तरीमा सर्वदलीय बैठकः सामाजिक सद्भाव कायम राख्न आग्रह
सप्तरीमा सर्वदलीय बैठकः सामाजिक सद्भाव कायम राख्न आग्रह सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम राख्न आह्वान गरेको छ ।
गृहमन्त्रीप्रति मनिष झाको संसय, भने– प्रश्नहरु गम्भीर छन्
गृहमन्त्रीप्रति मनिष झाको संसय, भने– प्रश्नहरु गम्भीर छन् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले गृहमन्त्री सुधन गुरुङको भूमिकाप्रति संसय व्यक्त गरेका छन् ।
Weather Update