बैंकको नाफाः देखिने ७० अर्ब; सरकारलाई ३३ अर्ब तर सेयरधनी ९६ करोड नोक्सानीमा
आइतबार, साउन ३१, २०८३
बैंकहरुको नाफा ७० अर्ब, तर सेयरधनीले पाउने १ अर्ब २६ करोड मात्रै
शनिबार, साउन ३०, २०८३
आर्थिक वर्ष २०८२/८३ मा बैंकहरुले कुल ६९ अर्ब ८६ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेका छन् । यद्यपि, यो नाफाबाट सबै रकम बैंकहरुले सेयरधनीलाई वितरण गर्न पाउँदैनन् । सेयरधनीलाई वितरण गर्न पाउने रकम भने १ अर्ब २६ करोड रुपैयाँ मात्रै छ ।


