सिमरामा जेनजी-एमाले झडपले दिएका चार सन्देश
बिहीबार, मंसिर ४, २०८२
अनुदानको डेढ करोडमा जितपुरसिमराको मनमौजी, स्वकीयका नाममा नियम विपरित साढे ७ लाख निकासा
शुक्रबार, जेठ २५, २०८१
अन्तरसरकारी बित्त व्यवस्थापन ऐनले शिक्षकको तलव भत्ता शसर्त अनुदानबाट दिनुपर्नेमा पालिकाले समानीकरण अनुदानबाट खर्च गरेको भन्दै यसरी गरिएको १ करोड ७२ लाख रुपैयाँलाई अनियमित भनेको छ
कलैया उपमहानगरले जितपुर सिमरा उपमहानगरमा डोजर लगाउन खाेजेपछि....
सोमबार, जेठ २१, २०८१
कलैया उपमहानगरपालिका मेयरको निर्देशनमा आधारभूत स्वास्थ्य केन्द्रमा जर्वजस्ती डोजर चलाउन खोजेपछि विवाद उत्पन्न भएको छ
विद्यालय भर्नामा चरम लैंगिक विभेद, अंक र अक्षर पनि चिन्दैनन् जितपुर सिमराका विद्यार्थी
मंगलबार, जेठ १, २०८१
सामुदायिक विद्यालयमा ५४.७ प्रतिशत छात्रf अध्ययनरत छन् भने निजी विद्यालयमा ४४. २ प्रतिशत मात्र छात्रा भर्ना गरेको अध्ययनले देखाएको छ
घुस लिएका वडाध्यक्षलाई कैद र जरिमानाको फैसला
शुक्रबार, वैशाख २८, २०८१
विशेष अदालत काठमाडौँले भ्रष्टाचार अभियोगमा निलम्बनमा रहेका वडाध्यक्ष कार्कीलाई घुसकाण्डमा दोषी ठहर गर्दै कैद र जरिमाना हुने फैसला गरेको हो
मुद्दा जितेपछि जीतपुरसिमरा उपमहानगरले थाल्यो अत्याधुनिक सपिङ कम्प्लेक्स निर्माण प्रक्रिया
बिहीबार, वैशाख २७, २०८१
उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले स्थानीय व्यापारीले कम्प्लेक्स बनाउने निर्णयविरुद्ध दायर गरेको रिट खारेज गरेसँगै उपमहानगरपालिकालाई कम्प्लेक्स बनाउन बाटो खुलेको हो
मृत अवस्थामा भेटिए जितपुर सिमरा उपमहानगरपालिकाका पूर्वमेयर पौडेल
शुक्रबार, असोज २६, २०८०
बिहीबार साँझ जितपुर सिमरा–२, सिमरास्थित आफ्नै निवासमा पूर्वमेयर पौडेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिए


