Odapalika - The Fourth Estate - चौथो अंग
सुनकोशी मरिण र भेरी बबईको ठेक्का तोड्ने गृहकार्यमा उर्जामन्त्री घिसिङ
सुनकोशी मरिण र भेरी बबईको ठेक्का तोड्ने गृहकार्यमा उर्जामन्त्री घिसिङ यो स्थितिमा आयोजना चल्न सक्दैनन्, निर्माण व्यवसायी सक्रिय भएको भए काम सकिन्थ्यो । काम गर्ने नियत देखिंदैन तसर्थ म्याद थप गर्नुको औचित्य छैन, सबै ठेक्का तोडी अगाडि बढौं,’ उनले भने ।
प्राधिकरण फर्कने कुलमानको बाटो रोकियो, हितेन्द्रको माग पनि पूरा भएन
प्राधिकरण फर्कने कुलमानको बाटो रोकियो, हितेन्द्रको माग पनि पूरा भएन सर्वाेच्च अदालतले घिसिङको मुद्दालाई अग्राधिकार दिने आदेश पनि गरेको छ ।
यस्तो छ सरकारले कुलमान घिसिङलाई सोधेको ९ बुँदे स्पष्टीकरण 
यस्तो छ सरकारले कुलमान घिसिङलाई सोधेको ९ बुँदे स्पष्टीकरण  सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारलाई सहयोग गरेको भन्दै ९ बुँदे स्पष्टीकरण सोधेको छ । 
रमेश खरेल स्वार्थ समुहको लागि प्रयोग भएः कुलमान
रमेश खरेल स्वार्थ समुहको लागि प्रयोग भएः कुलमान प्राधिकरणले हासिल गरेका प्रगति एवम् उपलब्धीबाट अत्तालिएको केही स्वार्थ समूह (जो पहिलेबाटै सक्रिय थियो) र विद्युत महसुल बक्यौता रकम असुल गर्न चालिएका कदमबाट आत्तिएका केही व्यक्ति तथा संस्था  अहिले मलाई कमजोर बनाउन र मनोबल गिराउन मेरा विरुद्धमा सुनियोजित रुपमा लागिरहेका छन् ।
ढिलो काम गर्ने चिनीयाँ ठेकेदारलाई कुलमानको चेतावनी, बाह्रबिसे सबस्टेसन तत्काल सक्न ताकेता
ढिलो काम गर्ने चिनीयाँ ठेकेदारलाई कुलमानको चेतावनी, बाह्रबिसे सबस्टेसन तत्काल सक्न ताकेता सिभिलतर्फको फिनिसिङ काम बाँकी छ । २२०/१३२ केभी सबस्टेसन निर्माणको समग्र प्रगति करिब ९० प्रतिशत छ । बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ । 
चाडपर्वमा कुनै पनि उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन
चाडपर्वमा कुनै पनि उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन चाडपर्वको समयमा उद्योग प्रतिष्ठानलाई पनि बढी भन्दा बढी बिजुली उपलब्ध गराउन निर्देशन दिँदै मन्त्री बस्नेतले बढी भएको बिजुली खेर नजाने वातावरण बनाउन समेत निर्देशन दिए ।  
Weather Update