Odapalika - The Fourth Estate - चौथो अंग
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ यस्तै, दुल्लु नगरपालिका– १ दैलेखका १८ वर्षीय रमेश नेपाली, सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सुर्खेतका २४ वर्षीय वीरबहादुर ठाडा, बैजनाथ गाउँपालिका–२ बाँकेका २४ वर्षीय रामु कार्की र वडा नं १ का २५ वर्षीय मोतिलाल थारू रहेको सूचना अधिकारी बुढ्थापाले जानकारी दिए । घटनामा संलग्न अन्य व्यक्ति तथा गिरोहको खोजीकार्य भइरहेको र पक्राउ...
कास्की कारागारका एक सय ६० कैदीबन्दी अझै फरार
कास्की कारागारका एक सय ६० कैदीबन्दी अझै फरार हालसम्म फरारमध्येमा नौ महिला र १५१ पुरुष रहेका कारागारका प्रशासक राजेन्द्र शर्माले जानकारी दिए। उनका अनुसार फरारमध्येमा १३ जना विदेशी नागरिक रहेकामा ११ भारतीय र दुई जना चिनियाँ छन् ।
कारागारबाट फरार व्यक्ति चोरीको मोटरसाइकलसहित पक्राउ
कारागारबाट फरार व्यक्ति चोरीको मोटरसाइकलसहित पक्राउ पक्राउ पर्नेमा जुम्ला, सिन्जा गाउँपालिका–२ घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका–११ डाँडागाउँ हिलेटोलस्थित डेरा गरी बस्ने २० वर्षीय हरिशङ्कर शर्मा र काठमाडौँ महानगरपालिका–१८ नरदेवीका २० वर्षीय रोहित खड्गी शाही रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।
अनलाइनबाट पाँच लाख २६ हजार ‘प्रहरी रिपोर्ट’ जारी
अनलाइनबाट पाँच लाख २६ हजार ‘प्रहरी रिपोर्ट’ जारी हाल दैनिक छ हजारदेखि पाँच हजार ५०० सम्म अनलाइन आवेदन प्राप्त हुने र तीमध्ये सामान्यतया चार हजार ५०० प्रमाणपत्र दैनिक उपलब्ध गराइने गरिएको प्रहरीले जनाएको छ । अधिकांश विकसित मुलुकहरुले प्रवेशाज्ञाका लागि तथा सरकारी एवं निजी सङ्घ संस्थाहरुले समेत रोजगारीलगायत विभिन्न प्रयोजनका लागि प्रहरी चारित्रिक प्रमाणपत्र अनिवार्य गरेका छन् । 
काठमाडौं महानगरबाट नगद तथा गरगहनासहित एक जना पक्राउ
काठमाडौं महानगरबाट नगद तथा गरगहनासहित एक जना पक्राउ काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार बालुवाटारको स्र्टोर्म नेटवर्क प्रालिको रु ४८ लाख ७२ हजार र इको भ्याली प्रालिको रु आठ लाख ५८ हजार चोरी गरेका काठमाडौँ महानगरपालिका–२ खुर्सीनिटारका २४ वर्षीय दुर्गाबहादुर केसीलाई पक्राउ गरिएको हो ।
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर आयोगद्वारा जारी विज्ञप्तिमा गिरीले सन् १९८८ मा भारतको विहार स्कुल एक्जामिनेशन बोर्ड, पटनाबाट ‘एसएलसी’ उत्तीर्ण गरेको भनी पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको उल्लेख गरिएको छ।
तारकेश्वर नगरपालिकाबाट गहना चोरी र बिक्रिमा संलग्न दुई जना पक्राउ
तारकेश्वर नगरपालिकाबाट गहना चोरी र बिक्रिमा संलग्न दुई जना पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले सुनको गरगहना चोरीमा क्षेत्री र बेचबिखनमा विक सङ्लग्न रहेको अनुसन्धानका क्रममा खुलेको जानकारी दिए।
कहाँ हराए २७ प्रहरी ?
कहाँ हराए २७ प्रहरी ? आफूखुसी कार्यालयमा गैरहाजिर भएका २७ प्रहरीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
प्रहरीका तीन डीआईजीको सरुवा
प्रहरीका तीन डीआईजीको सरुवा नेपाल प्रहरीका तीन प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा गरिएको छ ।
प्रहरी निरीक्षक अनु लामा ९१ दिनदेखि गैर हाजिर, गृहले दियो सेवाबाट हटाउने चेतावनी
प्रहरी निरीक्षक अनु लामा ९१ दिनदेखि गैर हाजिर, गृहले दियो सेवाबाट हटाउने चेतावनी बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक अनु लामा लामो समयदेखि कार्यालयमा गैर हाजिर रहेको भन्दै गृह मन्त्रालयले स्पष्टीकरण सोधेको छ। 
नगद र सुन लुटपाट गर्ने गिरोह पक्राउ
नगद र सुन लुटपाट गर्ने गिरोह पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–२७ जमलस्थित सडकपेटीमा पैदल हिँड्दै गरेका व्यक्तिलाई कुटपिट गरी नगद र सुनको सिक्री लुटपाट गर्ने तीन जनालाई पक्राउ गरी आज सार्र्वजनिक गरेको हो ।
प्रहरीले रवि लामिछानेमाथि अभद्र व्यवहार गरेको हो ? गृहमन्त्री लेखकको यस्तो जवाफ 
प्रहरीले रवि लामिछानेमाथि अभद्र व्यवहार गरेको हो ? गृहमन्त्री लेखकको यस्तो जवाफ  सहकारीको रकम अपचलनको सम्बन्धमा अनुसन्धानका लागि न्यायिक हिरासतमा रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री एंव रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले गरेको अड्डासारको आलोचना भइरहेको छ ।
Weather Update