ललितपुर महानगरको बजेट संशोधनसहित पारित
मंगलबार, असार १८, २०८१
अर्थमन्त्री पुनलाई सांसदहरुले सोधको १२ प्रश्नको जवाफ
मंगलबार, असार ११, २०८१
सार्वजनिक ऋणको भार बढ्दो भन्ने प्रश्नको सन्दर्भमा कुल ग्रार्हस्थ उत्पादनमा कुल सार्वजनिक ऋणको अनुपात ४० प्रतिशत मुनीनै रहेको हुँदा सार्वजनिक ऋणको उपयोग उत्पादनमुलक क्षेत्रमा गर्ने व्यवस्था मिलाइएको
१ रुपैयाँ खर्च कटौतिका ३१ प्रस्ताव फेल, प्रतिनिधि सभाबाट बजेट बहुमतले पारित
मंगलबार, असार ११, २०८१
बैठकमा सांसदहरूले राखेका विभिन्न मन्त्रालयको खर्च कटौतीका प्रस्तावहरू बहुमतले अस्वीकृत गरेको थियो । बैठकमा ३१ वटा खर्च कटौतीका प्रस्ताव प्रस्तुत भएका थिए ।
प्रतिनिधिसभाबाट बजेट पारित गर्ने तयारी
आइतबार, असार ९, २०८१
संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । सरकारले आजको प्रतिनिधिसभाबाट विनियोजन विधेयक पास गर्ने तयारी गरेको छ
सरकारलाई जथाभावी खर्च गर्ने छुट छैन: डा.महत
सोमबार, जेठ २८, २०८१
अर्थतन्त्रलाई ठिक ठाँउमा लाने सम्भावनाहरु भएपनि अनुशासनको खाँचो भएको भन्दै त्यसको लागि वितरणमुखी होइन उत्पादनमुखी लगानी जरुरी भएको बताए ।
प्रतिनिधि सभा बैठक बस्दै, अर्थमन्त्रीले जवाफ दिने
बुधबार, जेठ २३, २०८१
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ
अर्काे वर्ष विदेशीसँग ऋण लिएर कर्मचारीलाई पोशाक र बैठकभत्ता दिइने
बुधबार, जेठ १६, २०८१
नेपाल सरकारले आन्तरिक स्रोत (राजस्व संकलन र आन्तरिक ऋण) बाट १ खर्ब ६३ अर्ब २५ करोड ५१ लाख रुपैयाँ व्यहोर्ने छ भने अपुग २ करोड १ लाख रुपैयाँ विदेशी ऋण र अनुदानबाट व्यवस्था गरिनेछ ।
बजेटः संघीय सरकारले विकासमा आफ्नो अनुहार मात्रै खोज्योः गाउँपालिका महासंघ
बुधबार, जेठ १६, २०८१
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा स्थानीय सरकारलाई ८८ अर्ब रुपैयाँ समानीकरण अनुदान दिने भनिएको छ । गत आर्थिक वर्षको बजेटमा स्थानीय सरकारलाई ८७ अर्ब ३५ करोड रुपैयाँ समानीकरण अनुदान दिने भनिएको थियो ।


