विद्युतीय गाडीमा ८० प्रतिशतसम्म पुग्यो कर, कुनमा कति ?
बुधबार, जेठ १६, २०८१
संघीय सरकारको बजेटमा स्थानीय तहसँग सम्बन्धित ४० बुँदा, के–के विषय हुन् ती ?
मंगलबार, जेठ १५, २०८१
ती ४० बुँदामा के–के विषय समावेश छ भनेर हामीले खोजी गरी यहाँ प्रस्तुत गरेका छौं । हेर्नुहोस बजेटमा उल्लेख भएका स्थानीय तहसँग सम्बन्धित ४० बुँदा जस्ताको तस्तैः
प्रदेश र स्थानीय सरकारप्रति अनुदार बन्यो वर्षमानको बजेट, खासै बढेन अनुदान
मंगलबार, जेठ १५, २०८१
आगामी आर्थिक वर्षको लागि ल्याइएको बजेटको आकार १ खर्ब रुपैयाँले बढ्दा पनि प्रदेश र स्थानीय तहलाई दिने अनुदान खासै नबढेको हो ।
स्थानीय तहसँगको सहकार्यमा पूर्वाधार निर्माणमा कस्ता कार्यक्रम र कति बजेट आयो ?
मंगलबार, जेठ १५, २०८१
अर्थमन्त्री पुनले दिएको जानकारी अनुसार स्थानीय तहमा संचालन हुने सानातिना काममा पनि संघीय सरकार सहभागी हुने भएको छ । स्थानीय तहले नै बनाउन सक्ने झोलुङ्गे पुल निर्माण तथा स्थानीय स्तरका नवप्रद्र्धन कार्यक्रममा पनि संघले आफ्नो सहभागिता खोजेको हो ।
सरकारले स्थानीय तहको समन्वयमा पोडवे बनाउने, यी हुन सम्भाव्यता अध्ययन हुने स्थान
मंगलबार, जेठ १५, २०८१
प्रत्येक पालिकाका एउटा डाउन टाउन बनाउने संघीय सरकारको घोषणा
मंगलबार, जेठ १५, २०८१
यस्ता डाउन टाउनमा स्थानीय मौलिकता झल्कने गरी कार्य गरिने पनि अर्थमन्त्री पुनले जानकारी दिए । यद्यपि, उनले यो कार्यक्रमको लागि बजेट बक्तव्यमा रकम भने खुलाएनन् ।


