केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना
आइतबार, वैशाख २०, २०८३
मौसममा बदलीः उपत्यका सहित विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने
शनिबार, वैशाख १२, २०८३
यस्तै कास्कीमा ३३, गुल्मीमा ३७ र धनकुटामा ३७ मिलिमिटर वर्षा भएको छ । विभागका मौसमविद् विनु महर्जनले आजदेखि नै देशका धेरै क्षेत्रमा वर्ष हुने भएकाले तातो लहर कम हुने बताए। आजदेखि वर्षा बढेको र यो क्रम अझै केही बढ्ने विभागले जनाएको छ ।
आज र भोलि तराई भूभागमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह
शुक्रबार, वैशाख ४, २०८३
जल तथा मौसम विज्ञान विभागले आज र भोलि (शुक्रबार र शनिबार) तराई भूभागमा तातो दिन हुने जनाएको छ ।
बदलिएको मौसमः सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने
बुधबार, चैत २५, २०८२
विभागमा आज साँझ प्राप्त अभिलेखअनुसार केही जिल्लामा भारीउन्मुख वर्षा भएको छ । साँझ पौने ७ बजेको मापनअनुसार आज पछिल्लो १२ घण्टामा सबैभन्दा बढी वर्षा डडेलधुरामा ४६.६ मिलिमिटर र डोटीमा ४२.२ मिलिमिटर वर्षा भएको छ । यो भारीउन्मुख वर्षा हो । यस्तै काठमाडौँमा १३, ललितपुरमा १२ र भक्तपुरमा ८ मिलिमिटर वर्षा...
यी भूभागमा हावाहुरीसहित वर्षाको सम्भावना
मंगलबार, चैत १७, २०८२
नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
वाग्मतीसहित यी स्थानमा मेघगर्जनसहित पानी पर्ने
शुक्रबार, चैत १३, २०८२
नेपालमा हाल पश्चिमी न्युन चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
कस्तो रहला आजको मौसम ?
आइतबार, चैत ८, २०८२
नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ ।
मौसममा हुन थाल्यो सुधार‚ वर्षा गराउने प्रणाली बाहिरिँदै
शनिबार, चैत ७, २०८२
अहिलेको वर्षा गराउने प्रणाली बाहिरिए पनि घाम लाग्ने, फेरि बदली हुने क्रम भने प्रिमनसुनमा रहिरहने तर ठूलो र अलि लामो वर्षा भने तत्काल नहुने पोखरेलले जानकारी दिइन् ।
यी स्थानमा चट्याङसहित वर्षा
बिहीबार, चैत ५, २०८२
बिहीबार बिहान कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको छ।
भोलीको मौसमः ढुक्कले मत हाल्न पाइने‚ कतै पनि छैन वर्षाको संभावना
बुधबार, फागुन २०, २०८२
महाशाखाले आजदेखि २२ गतेसम्म देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहने जनाएको छ । मौसमविद् बरुण पौडेलले हालसम्मको मौसमी प्रणालीको विश्लेषणका आधारमा अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जानकारी दिए। ‘निर्वाचनको दिन देशभर मौसम सफा रहने छ, हामीले निर्वाचन आयोगका प्रतिनिधिलाई पनि मौसमसम्बन्धी जानकारी दिँदै आइरहेका छौँ‚’ उनले भने ।
विभिन्न जिल्लामा असिनापानी, कतिपय जिल्लामा हिमपात, सर्वाधिक वर्षा सङ्खुवासभामा
बुधबार, फागुन १३, २०८२
पश्चिमी न्यून चापीय प्रणालीका कारण मौसम बदली हुँदा देशको पूर्वदेखि पश्चिमसम्मैका जिल्लामा वर्षा, चट्याङ र असिनापानी परेको छ।
यी प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना
आइतबार, फागुन १०, २०८२
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागलगायत अन्य बाँकी हिमाली भू-भागमा आंशिक बादल लागेको छ ।
उच्च पहाडी र हिमाली भागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने
आइतबार, फागुन ३, २०८२
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

