तराईमा हुस्सु र कुहिरो
तराईमा हुस्सु र कुहिरो देशभरको मौसम आज मुख्यतया सफा हुनेछ । तर, तराईमा हुस्सु र कुहिरो लाग्नेछ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा सामान्यतया मौसम सफा रहने भएको हो ।
हप्ता दिन नवित्दै वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै‚चिसो बढ्ने 
हप्ता दिन नवित्दै वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै‚चिसो बढ्ने  आजदेखि नै सुदूरपश्चिम क्षेत्रमा हल्का असर देखिन थालेको र उक्त प्रणाली सोमबार केही बढेर पश्चिम क्षेत्रको उच्च हिमाली तथा पहाडी क्षेत्रमा फैलिँदै जाने तथा मङ्गलबार भने मध्य नेपालसम्म फैलिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । तर ती क्षेत्रमा पूर्ण बादल लाग्ने छ...
शुक्रबारदेखि मौसम बदली हुने‚ उच्च पहाडी तथा हिमाली भूभागमा हिउँ पर्ने
शुक्रबारदेखि मौसम बदली हुने‚ उच्च पहाडी तथा हिमाली भूभागमा हिउँ पर्ने शुक्रबार राति देशैभरका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा मध्यमसम्म हिउँ पर्ने सम्भावना छ । उनले पश्चिमी वायुको प्रभावले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने जानकारी दिए ।
आज यस्तो छ देशभरको मौसम
आज यस्तो छ देशभरको मौसम पश्चिमी वायुको आंशिक प्रभावले कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?
कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ? देशका केही स्थानमा आज आंशिक बदली हुने भएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा हुनेछ
यस्तो रहने छ आज दिनभरिको मौसम
यस्तो रहने छ आज दिनभरिको मौसम जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालको मौसम प्रणालीमा देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ।
देशभर पश्चिमी वायुको प्रभाव, कोसीमा वर्षा र हिमपातको सम्भावना
देशभर पश्चिमी वायुको प्रभाव, कोसीमा वर्षा र हिमपातको सम्भावना देशभर पश्चिमी वायुको प्रभाव रहेको छ ।
कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?
कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ? देशका केही स्थानमा आज वर्षा र हिमपात छ । उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।  
आजको मौसम : तराईमा हुस्सु , हिमाली भूभागमा हिमपात हुन सक्ने
आजको मौसम : तराईमा हुस्सु , हिमाली भूभागमा हिमपात हुन सक्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु/कुहिरो रहनेछ ।
कस्तो रहनेछ आगामी २४ घण्टाको मौसम ?
कस्तो रहनेछ आगामी २४ घण्टाको मौसम ? देशका केही भूभागमा आज आंशिक बदली हुने भएको छ । 
आजको मौसम : चारवटा प्रदेशमा आंशिक बदली
आजको मौसम : चारवटा प्रदेशमा आंशिक बदली केही प्रदेशमा आंशिक बदली भए पनि आज देशभर मुख्यतया मौसम सफा रहनेछ । 
कस्तो हुनेछ आजको मौसम ?
कस्तो हुनेछ आजको मौसम ? देशका केही भूभागमा आंशिक बदली रहे पनि आज मौसम मुख्यतया सफा रहनेछ
Weather Update