आजको मौसम : चारवटा प्रदेशमा आंशिक बदली
सोमबार, मंसिर २९, २०८२
कस्तो हुनेछ आजको मौसम ?
बिहीबार, मंसिर २५, २०८२
देशका केही भूभागमा आंशिक बदली रहे पनि आज मौसम मुख्यतया सफा रहनेछ
कस्तो रहनेछ आज दिनभरको मौसम ?
आइतबार, मंसिर १४, २०८२
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै मौसम प्रणाली सक्रिय नरहेको जनाएको छ । आज दिउँसो र राति देशभर आंशिक बदली रहनेछ ।
आज देशभरको मौसम पूर्वानुमान यस्तो छ
बिहीबार, मंसिर ११, २०८२
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।
आज देशभरको मौसम सफा रहने
बुधबार, मंसिर १०, २०८२
देशभरको मौसम आज मुख्यतया सफा रहनेछ । कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेका कारण मौसम सफा रहनेछ ।
आज काठमाडौँको तापक्रम ७ डिग्रीमा भर्यो, कस्तो होला देशभरको मौसम ?
मंगलबार, मंसिर ९, २०८२
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस देखिएको हो।
आज कस्तो होला देशभरको मौसम ?
बिहीबार, कात्तिक २७, २०८२
आज देशभर मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
कोशी र गण्डकी प्रदेशका हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना
सोमबार, कात्तिक २४, २०८२
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?
शुक्रबार, कात्तिक २१, २०८२
देशका केही स्थानमा आज वर्षा र हिमपात हुने भएको छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।
घुमघामको याममा मौसमको चुनौती
मंगलबार, कात्तिक ११, २०८२
घुमघामको याममा पर्यटकलाई मौसमले चुनौती दिएको हो । सुरक्षित स्थानमा रहेका पर्यटक हिमपातमा रमाइरहेका भए पनि हिमाली भेगको पदयात्रामा निस्केका पर्यटकलाई भने गन्तव्यसम्म पुग्न सास्ती भएको छ ।
एक सातापछि खुल्यो पोखरा विमानस्थल, यी कम्पनीले गर्दैछन् उडान
बिहीबार, वैशाख २०, २०८१
२५ अप्रिलदेखि शुरु भएको अवरुद्ध उडान एकसातापछि आज बिहानदेखि सुचारु भएको विमानस्थल कार्यालयले जनाएको छ
काठमाडौँसहित धेरै स्थानमा वर्षा : सबैभन्दा बढी सर्लाहीको चुरेमाईमा, कम त्रिभुवन एयरपोर्टमा
बुधबार, चैत ७, २०८०
पछिल्लो १२ घण्टामा मकवानपुरको राजरैयाँमा १४ दशमलव छ तथा सर्लाहीको चुरेमाईमा ३१ दशमलव आठ र सिन्धुलीमा ३० दशमलव दुई मिलिमिटर वर्षा भएको छ


