Odapalika - The Fourth Estate - चौथो अंग
छठको दोस्रो दिन आज खरना 
छठको दोस्रो दिन आज खरना  सूर्यको उपासना गरी मनाइने छठ पर्वको दोस्रो दिन बुधबार खरना मनाइँदै छ । चार दिनसम्म मनाइने छठ पर्वको मुख्य विधि आज खरना
प्लास्टिकका फूल र माला किनबेच गर्न स्थानीय सरकारको प्रतिबन्ध 
प्लास्टिकका फूल र माला किनबेच गर्न स्थानीय सरकारको प्रतिबन्ध  तिहार तथा छठ पर्वमा प्लास्टिकका माला तथा पुष्प सामाग्री अत्यधिक प्रयोग हुन सक्ने र यस्ता प्लास्टिकजन्य पदार्थको प्रयोग तथा बिसर्जनबाट जनस्वास्थ्य र वातावरणमा पर्ने नकारात्मक असर पर्ने भन्दै स्थानीय सरकारले प्रयोगमा प्रतिबन्ध लगाएको हो । 
उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ
उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ सूर्य र छठ माता (छठी मैयाँ)को उपासना गरी चार दिनसम्म मनाइने छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै समापन भएको छ
जनकपुरधामको छठ दर्शाउने २३ तस्वीर  
जनकपुरधामको छठ दर्शाउने २३ तस्वीर   छठ पर्वको मुख्य दिनकाे (सझिया अर्घ) अवसरमा बिहानैदेखि जनकपुरधाम उपमहानगरपालिका भित्रका नदी, तलाउ र पोखरीहरुमा श्रद्धालुहरुको भीड लागेकाे छ
आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई पूजा गरिँदै 
आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई पूजा गरिँदै  छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ
आजबाट छठ पर्व सुरु, पहिलो दिन नहाय खाय
आजबाट छठ पर्व सुरु, पहिलो दिन नहाय खाय ४ दिनसम्म कडा नियम र निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज नहाय खायसँगै छठ सुरु भएको छ
Weather Update