सरकारद्वारा प्रसाईंसँग वार्ता गर्न सञ्चारमन्त्रीको संयोजकत्वमा समिति गठन
आइतबार, मंसिर २८, २०८२
दुर्गा प्रसाईंको अभियानले फिर्ता लग्यो विरोधका कार्यक्रम
आइतबार, मंसिर ७, २०८२
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले आजदेखि गर्ने भनिएको विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता लिएको छ ।
दुर्गा प्रसाईं पक्राउ
मंगलबार, मंसिर २, २०८२
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। यही मंसिर दोस्रो सातादेखि आन्दोलनको तयारीमा रहेका उनलाई प्रहरीले भक्तपुरस्थित आफ्नै निवासबाट सोमबार राति पक्राउ गरेको हो।
सुकुम्बासी उक्साउदै दुर्गा प्रसाईंले भने– बस्ती भत्काउन आएभने बालेनको श्रीमतीलाई बाहिर निकाल्नूस्
आइतबार, कात्तिक २३, २०८२
‘श्रीमतीलाई बाहिर निकाल्नुस् । तपाईंहरुको बच्चालाई निकाल्छ भने उसको बच्चामात्रै बच्चा हो ?’ उनले भने।
दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वाेच्चको आदेश
शुक्रबार, पुस ५, २०८१
सर्वाेच्च अदालतले प्रहरीको न्यायिक हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ ।
पक्राउ परे दुर्गा प्रसाईं
मंगलबार, मंसिर ४, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । भक्तपुरस्थित आफ्नै निवासबाट प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रधानमन्त्रीले नगरेपछि दुर्गा प्रसाईंले गर्नु स्वभाविक हैन र !
बिहीबार, मंसिर ७, २०८०
यो गणतन्त्र कायम रहे महेश–विनोदको जोडी हाम्रा शासक हुन्, नरहे पारस–दुर्गाको जोडी । यी व्यक्तिहरु सम्झदा लाग्छ– गणतन्त्र रहे पनि नरहेपनि हामी घिनलाग्दा शासक भोग्दैछौं ।


