यस्तो आज देशभरको मौसम अवस्था 
यस्तो आज देशभरको मौसम अवस्था  जल तथा मौसम विज्ञान विभागले आज देशका केही भू–भागमा पानी पर्नसक्ने जनाएको छ
६ वटा प्रदेशमा पानी पर्ने, शुक्रवारबाट जाडो भाग्दै 
६ वटा प्रदेशमा पानी पर्ने, शुक्रवारबाट जाडो भाग्दै  आज देशका ६ वटा प्रदेशमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ
उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना 
उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना  जल तथा मौसम विज्ञान विभागले देशका केही भू–भागमा आज हिमपातको सम्भावना औँल्याएका छ
काठमाडौँ झनझन चिसो, यस्तो छ देशभरको मौसम 
काठमाडौँ झनझन चिसो, यस्तो छ देशभरको मौसम  जल तथा मौसम विज्ञान विभागले आज देशका कतिपय स्थानमा हिमपात हुनसक्ने सम्भावना औँल्याएको छ
न्यूनचापीय प्रणालीको असरः पहाडमा वर्षा र हिमाली क्षेत्रमा हिउँ 
न्यूनचापीय प्रणालीको असरः पहाडमा वर्षा र हिमाली क्षेत्रमा हिउँ  उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना बताएका छ भने तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरोले ढाक्ने भनेको छ
बागमती र गण्डकीका पहाडी क्षेत्रमा पानी, अन्यत्र यस्तो छ मौसम 
बागमती र गण्डकीका पहाडी क्षेत्रमा पानी, अन्यत्र यस्तो छ मौसम  आज बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान बिभागले जानकारी दिएको छ
‘पानी र हिउँको सम्भावना छैन, जाडोबाट जोगिनू’
‘पानी र हिउँको सम्भावना छैन, जाडोबाट जोगिनू’ नेपालमा आज दिनभर जाडो बढेपनि पानी पर्ने र हिमपात हुने सम्भावना भने नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ
काठमाडौँ उपत्यकामा आज यो वर्षकै सबैभन्दा धेरै जाडो 
काठमाडौँ उपत्यकामा आज यो वर्षकै सबैभन्दा धेरै जाडो  जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौँ उपत्यकामा आज यो यो वर्षकै सवैभन्दा कम तापक्रम रेकर्ड भएको छ
आज र भोलि रातभर उल्का वर्षा, ३ प्रदेशमा दिउँसो वर्षा 
आज र भोलि रातभर उल्का वर्षा, ३ प्रदेशमा दिउँसो वर्षा  सन् २०२४ को पहिलो उल्का वर्ष आज हुने भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अनुसार आज र भोलि राति अत्यधिक मात्रामा बुटिज (भूतप) उल्का वर्षा हुनेछ
उच्च पहाडी क्षेत्रमा हिमपात, तराईमा बाक्लो हुस्सु 
उच्च पहाडी क्षेत्रमा हिमपात, तराईमा बाक्लो हुस्सु  जल तथा मौस विभागले आज देशका केही भू–भागमा हिमपातको सम्भावना रहेको भन्दै सावधानी अपाउन चेतावनी दिएको छ
काठमाडौँसहित देशभर यस्तो छ आजको मौसम 
काठमाडौँसहित देशभर यस्तो छ आजको मौसम  जल तथा मौसम विज्ञान विभागका अनुसार आज उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ
यस्तो छ आज देशभर मौसमको अवस्था 
यस्तो छ आज देशभर मौसमको अवस्था  हाल देशका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ
Weather Update