आज पानी पर्छ ? यस्तो छ मौसमविद्को भविष्यवाणी
शुक्रबार, चैत ९, २०८०
नेपाली आकाश बिहानैदेखि धुम्म, अझै ३ दिन पानीको सम्भावना
बिहीबार, चैत ८, २०८०
महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानका साथै मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा छिटपुट देखि हल्का वर्षाको सम्भावना छ
बिहान कोशी र मधेशमा पानी, दिउँसो कहाँ-कहाँ ?
बुधबार, चैत ७, २०८०
जल तथा मौसम विज्ञान विभागले आज विहानैबाट कोशी र मधेश प्रदेशका देशका केही भू–भागमा पानी परिरहेको जनाएको छ
आजको मौसमबारे यस्तो छ मौसमविद्को भनाई
आइतबार, चैत ४, २०८०
जल तथा मौसम विज्ञान विभागले आज देशका उच्च हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना रहेको जनाएको छ
यस्तो छ आज दिनभरको मौसम
बुधबार, फागुन ३०, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार आजपनि नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव परिरहेको छ
सुदूरपश्चिम र कर्णालीमा पानी पर्दा अन्यत्र यस्तो छ मौसम
मंगलबार, फागुन २९, २०८०
आज सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ
आज यी स्थानमा पर्नेछ पानी
सोमबार, फागुन २८, २०८०
आज देशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ
लुम्बिनी, सुदूरपश्चिम र तराईमा आंशिक बदली
आइतबार, फागुन २७, २०८०
आज देशका देशका पहाडी भू–भागसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागको मौसममा आंशिक बदली रहने छ
मौसम विभाग भन्छः शिवरात्रिमा पानी पर्ने भय छैन
शुक्रबार, फागुन २५, २०८०
आज शिवरात्रि पर्व परेको छ । यो पर्वका दिन देशका केही भागमा बाहेक अन्यत्र मौसम खराव हुने र पानी पर्ने सम्भावना न्यून रहेको विभागको भनाइ छ
बागमतीबाहेक सबै प्रदेशमा पश्चिमी वायुको प्रभाव
बुधबार, फागुन २३, २०८०
राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।
यस्तो छ आज देशभरको मौसम
मंगलबार, फागुन २२, २०८०
आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ
बिहानैदेखि बिभिन्न प्रदेशमा वर्षा, उपत्यकामा दिउँसो पानी पर्ने
सोमबार, फागुन २१, २०८०
दिउँसो काठमाडौँ उपत्यकासहित बागमती प्रदेशका केही स्थानमा वर्षा हुने सम्भावना छ
बागमतीसहितका यी प्रदेशमा आज पानी पर्ने
आइतबार, फागुन २०, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभरको मौसममा सामान्य बदली हुनेछ

