आज साँझबाट आइतबारसम्म हिउँदे वर्षा, कहाँ कस्तो असर ?
शुक्रबार, फागुन १८, २०८०
यस्तो छ आज दिनभरको मौसमी अवस्था
बिहीबार, फागुन १७, २०८०
जल तथा मौसम विज्ञान विभागले नेपालभर अहिले पश्चिमी वायुको आंशिक प्रभाव जारी रहेको जनाएको छ
बादल, वर्षा, हिउँ, घामः कहाँ-कहाँ ?
मंगलबार, फागुन १५, २०८०
आज पनि देशका केही भू–भागमा बादल लाग्ने, बदली हुने, वर्षा हुने र हिमपात हुने देखिएको छ
आजको मौसमः सामान्य हिउँ, सामान्य पानी
सोमबार, फागुन १४, २०८०
महाशाखाका अनुसार आज देशका कुनैपनि भागमा भारी वर्षा र हिमपातको सम्भावना भने देखिएको छैन
पानी र जाडो घट्दो, कोशी र मधेसमा भने अझै कायम
आइतबार, फागुन १३, २०८०
चिसो र पानी पर्ने क्रम निरन्तर ओरालो रहेपनि नेपालमा पश्चिमी वायुको न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायम
मौसमविद् भन्छन्ः आज उपत्यकामा पानी पर्दैन
शुक्रबार, फागुन ११, २०८०
बिहीबार साँझ काठमाडौँ उपत्यकामा पानी परे पनि आज भने पानी नपर्ने मौसमविद्हरुले जनाएका छन् । सामान्य बादल देखिएपनि पानी नपर्ने उनीहरुको दाबी छ
भरे रातिसम्म पानी पर्ने र हिमपातको सम्भावना, विहीबारदेखि बादल हट्ने
मंगलबार, फागुन ८, २०८०
आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ। देशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।
न्युनचापीय प्रणालीको प्रभाव, शुक्रबारसम्म वर्षा र हिमपात
सोमबार, फागुन ७, २०८०
जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार आजदेखि देशका धेरै स्थानमा सुरु हुदैछ
कोशी, बागमती र गण्डकीका पहाडी भागमा वर्षाको सम्भावना
शनिबार, फागुन ५, २०८०
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशको पहाडी भागहरुमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने जनाएको छ
यस्तो छ आज दिनभरको मौसम
शुक्रबार, फागुन ४, २०८०
आज देशका केही भू–भागमा पानी पर्ने सम्भावना रहेको जल तथा मौस विज्ञान विभागले जनाएको छ
भोलिबाट पानी पर्छ भनेका मौसमविद्को यस्तो छ आजको अनुमान
मंगलबार, फागुन १, २०८०
मौसमविद्हरुले आज देशभर आंशिकदेखि साधारणसम्म मौसममा फेरबदली हुने जनाएका छन् । जसका कारण केही भूभागमा आज पानी पर्ने सम्भावना छ
मौसम विभाग भन्छः आज छिटपुट हिउँ, बुधबार भने पानी पर्छ
सोमबार, माघ २९, २०८०
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार २ दिनपछि अर्थात बुधवारबाट पश्चिमी वायु सक्रिय हुदैछ
४ वटा प्रदेशको मौसम अस्थिर, अन्यत्र यस्तो छ अवस्था
शुक्रबार, माघ २६, २०८०
महाशाखाका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका धेरै स्थानमा हुस्सु लागेको छ

