यी ४ प्रदेशका पहाडी क्षेत्रमा आज पानी पर्ने
बिहीबार, चैत २२, २०८०
यस्तो छ आज दिनभरको मौसम अवस्था
बुधबार, चैत २१, २०८०
जल तथा मौसम विज्ञान विभागले आज देशका पहाडी भू–भागका केही स्थानमा पानी पर्न सम्भावना रहेको औँल्याएको छ
मौसम सुध्रियो, यस्तो छ देशभरको अवस्था
आइतबार, चैत १८, २०८०
पश्चिमी र स्थानीय वायुको प्रभावका कारण देशका पहाडी भागको मौसममा सामान्य बदली आउने देखिएको छ
मधेश र लुम्बिनीबाहेक सबैतिर पानी
शुक्रबार, चैत १६, २०८०
जल तथा मौसम विज्ञान विभागले आज बाग्मतीसहितका देशका ५ वटा प्रदेशमा वर्षको सम्भावना औंल्याएको छ
कोशी र बागमतीमा पानी पर्दा अन्यत्र यस्तो छ मौसम
बुधबार, चैत १४, २०८०
राति कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ
बागमती, मधेश र कोशीमा पानी, अन्त यस्तो छ मौसम
मंगलबार, चैत १३, २०८०
आज देशका केही भू–भागमा दिउँसो पानी पर्ने र केही भूभागमा बिहानैदेखि पानी परिरहेको छ
होलीमा काठमाडौँमा दिउँसो पानी पर्ने, अन्त यस्तो छ मौसम
आइतबार, चैत ११, २०८०
आज कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिकदेखि मुख्यतया सफा छ
आज पानी पर्छ ? यस्तो छ मौसमविद्को भविष्यवाणी
शुक्रबार, चैत ९, २०८०
जल तथा मौसम विज्ञान विभागले आजपनि देशभर आंशिकदेखि सामान्यसम्म पानी पर्ने अनुमान गरेको छ
नेपाली आकाश बिहानैदेखि धुम्म, अझै ३ दिन पानीको सम्भावना
बिहीबार, चैत ८, २०८०
महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानका साथै मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा छिटपुट देखि हल्का वर्षाको सम्भावना छ
बिहान कोशी र मधेशमा पानी, दिउँसो कहाँ-कहाँ ?
बुधबार, चैत ७, २०८०
जल तथा मौसम विज्ञान विभागले आज विहानैबाट कोशी र मधेश प्रदेशका देशका केही भू–भागमा पानी परिरहेको जनाएको छ
आजको मौसमबारे यस्तो छ मौसमविद्को भनाई
आइतबार, चैत ४, २०८०
जल तथा मौसम विज्ञान विभागले आज देशका उच्च हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना रहेको जनाएको छ
यस्तो छ आज दिनभरको मौसम
बुधबार, फागुन ३०, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार आजपनि नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव परिरहेको छ
सुदूरपश्चिम र कर्णालीमा पानी पर्दा अन्यत्र यस्तो छ मौसम
मंगलबार, फागुन २९, २०८०
आज सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ

