काठमाडौँमा बिहानैदेखि वर्षा, कहिलेसम्म पर्छ पानी ?
बुधबार, वैशाख २६, २०८१
आज यी ३ प्रदेशमा पर्नेछ पानी
सोमबार, वैशाख २४, २०८१
जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानूमान महाशाशाखाले आज देशका ७ मध्ये ३ वटा प्रदेशा पानी पर्ने सम्भावना औँल्याएको छ
कोशीमा पानी पर्ने सम्भावना हुँदा तराई र लुम्बिनीमा हावाहुरी
आइतबार, वैशाख २३, २०८१
बिहान पहाडी भू–भागमा आंशिक बदली हुने र दिउँसो कोशी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुने
आज ४ वटा प्रदेशमा सामान्य वर्षाको सम्भावना
शनिबार, वैशाख २२, २०८१
देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्यसम्म वर्षा हुनसक्ने
तराईमा गर्मीसँगै हावाहुरी, पहाडमा पनि छैन पानीको सम्भावना
बुधबार, वैशाख १९, २०८१
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका अधिकांश भूभागमा चर्को घाम लाग्ने बताएको छ ।
शुक्रवारदेखि काठमाडौँसहित बागमतीमा पानी पर्ने, यस्तो छ अन्यत्रको अवस्था
मंगलबार, वैशाख १८, २०८१
शुक्रबारदेखि मौसममा बदली सुरु हुने र वाग्मती प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको विभागको भनाइ छ
तराईमा अत्यधिक गर्मी हुँदा पहाड र मधेशको यस्तो छ खबर
सोमबार, वैशाख १७, २०८१
जल तथा मौसम विज्ञान विभागले नेपालका तराई भूभागमा तापक्रम अत्यधिक वढ्दै गएको जनाएको छ
यी ३ प्रदेशमा हल्का वर्षा, तराईमा हावाहुरीको डर
आइतबार, वैशाख १६, २०८१
आज नेपालका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा सामान्य वर्षा हुने सम्भावना देखिएको छ
के आज पानी पर्छ ? यसो भन्छ मौसम विभाग
बुधबार, वैशाख १२, २०८१
जल तथा मौसम विज्ञान विभागले तराइमा अत्यधिक गर्मी बढे पनि देशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना औल्याएको छ
एक सातालाई टर्याे पानीको सम्भावना, देशभर तातो हावा
मंगलबार, वैशाख ११, २०८१
विभागका अनुसार मधेश, लुम्बिनी र पश्चिमी क्षेत्रमा तापक्रम बढ्ने सम्भावना छ । हावा धेरै नबहने र स्थिर रहने स्थानमा बढी गर्मी हुनेछ
२ प्रदेशको मौसम २४सै घन्टा खराब, अन्य यस्तो छ अवस्था
आइतबार, वैशाख ९, २०८१
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण दिनभरजसो नै सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसममा आंशिक बदलाव आउने
३ प्रदेशमा पानी पर्ने सम्भावना, हावाहुरी चल्न सक्ने
मंगलबार, वैशाख ४, २०८१
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका ३ वटा प्रदेशसहित पहाडी भागमा पानी पर्ने सम्भावना छ
आजको मौसमः कतै हल्का वर्षा, कतै हावाहुरी चल्ने
सोमबार, वैशाख ३, २०८१
जल तथा मौसम विज्ञान विभागले आज देशका ४ वटा प्रदेशको मौसममा बदली आने जनाएको छ

