देशभर पुग्यो मनसुनको प्रभाव, कोशीमा भारी वर्षा
मंगलबार, असार ११, २०८१
भारी वर्षा हुनसक्छ कोशी र गण्डकीमा, कर्णाली र सूदुरपश्चिमको पालो भोलिदेखि
सोमबार, असार १०, २०८१
शका ५ वटा प्रदेशमा मनसुन प्रणाली सक्रिय भएका कारण आजपनि यी स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ
५ वटा प्रदेशमा पानी परिरहँदा कर्णाली र सुदूपश्चिममा किन भित्रिएन मौसम ?
आइतबार, असार ९, २०८१
आज कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने
५ प्रदेशमा फैलियो मनसुन, कोशी र गण्डकीमा भारी वर्षा
शुक्रबार, असार ७, २०८१
देशभर मौसम फैलिएपछि आज बिहानैदेखि अधिकांश स्थानमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
पूर्वी क्षेत्रमा बाढीको चेतावनी, आज कहाँ कहाँ पर्दैछ पानी ?
बिहीबार, असार ६, २०८१
जल तथा माैसम विज्ञान विभागले बिहीबार कतिपय जिल्लामा बाढीको गम्भीर खतरा छ भन्दै सतर्क रहन चेतावनी दिएको छ
कोशी, मधेश, बागमती र गण्डकीमा वर्षा, अन्यत्र यस्तो छ मौसम
बुधबार, असार ५, २०८१
बुधबार राति कोशी, मधेश, बागमती र गण्डकीमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान
४ वटा प्रदेशमा २४ घन्टा नै वर्षाको सम्भावना, ३ प्रदेशमा गर्मी कायमै
मंगलबार, असार ४, २०८१
जल तथा मौसम विज्ञान विभागले असारयता दैनिकजसो देशका धेरै भागको तापक्रम घट्नुका साथै पानी पर्ने क्रमसमेत सुरु जनाएको छ
उपत्यकामा छिटपुट वर्षा हुँदा कोशीसहित अन्य क्षेत्रमा यस्तो छ अवस्था
आइतबार, असार २, २०८१
जल तथा मौसम विज्ञान विभागले देशको पुर्वी भागमा मौसम सक्रिय रहेका कारण कोशीमा पानी पर्ने सम्भावना छ भनेको छ
कोशीमा वर्षा तर देशभर गर्मी नघट्ने
शनिबार, असार १, २०८१
दिउँसो कोसी, मधेस र वाग्मती प्रदेश गायत गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ
कोशीमा बिहानैबाट वर्षा, तराईमा ३ दिन तातो हावाको चेतावनी
शुक्रबार, जेठ ३२, २०८१
कोशीसहित, मधेस र बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली
कोशीसहित यी ३ प्रदेशमा पानी पर्ने, अन्यत्रको गर्मी जस्ताको तस्तै
बिहीबार, जेठ ३१, २०८१
मनसुनी प्रणालीको प्रभावका कारण कोशी प्रदेशका कतिपय स्थानमा आज बिहानैबाट पानी परिरहेको छ
कोशी, बागमती र गण्डकीमा पानी पर्दा अन्यत्र कस्तो छ माैसम ?
मंगलबार, जेठ २९, २०८१
राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने
बिहानैबाट कोशी र गण्डकीमा वर्षा, आज ६ प्रदेशमा यस्तो छ अवस्था
बुधबार, जेठ २३, २०८१
नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव छ

