आजको मौसमः मधेशलाई राहत, अन्य प्रदेशको अवस्था कस्तो? 
आजको मौसमः मधेशलाई राहत, अन्य प्रदेशको अवस्था कस्तो?  जल तथा मौसम विज्ञान विभागले आज मधेशबाहेकका ६ वटै प्रदेशमा पानी पर्ने सम्भावना रहेको बताएको छ ।
आज दिनभर अधिक वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह 
आज दिनभर अधिक वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह  जल तथा मौसम विज्ञान विभागका अनुसार आज रातिदेखि नै देशका विभिन्न भागमा पानी पर्ने क्रम रोकिएको छैन
माैसम विभाग भन्छ: आज देशभरजसो पानी पर्छ
माैसम विभाग भन्छ: आज देशभरजसो पानी पर्छ कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ
यस्तो छ १२ घन्टाको मौसम अवस्था 
यस्तो छ १२ घन्टाको मौसम अवस्था  जल तथा मौसम विज्ञान विभागले आज  पनि देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले देशभर आंशिक देखि साधारणतया बदली रहने जनाएको छ
देशभर मौसमी वायुको प्रभाव, दिनभरजसो पानी पर्ने 
देशभर मौसमी वायुको प्रभाव, दिनभरजसो पानी पर्ने  जल तथा मौसम विज्ञान विभागले आज देशभरजसो पानी पर्ने सम्भावना औँल्याएको छ
मनसुनी वायु देशभर सक्रिय, यी प्रदेशमा पर्दैछ पानी 
मनसुनी वायु देशभर सक्रिय, यी प्रदेशमा पर्दैछ पानी  मनसुनी वायुको प्रभाव देशभर पर्दा आज देशभर नै पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ
उर्लिए उपत्यकाका नदी र खोला, यस्तो छ देशभरको अवस्था 
उर्लिए उपत्यकाका नदी र खोला, यस्तो छ देशभरको अवस्था  बिहानैदेखि देशका अधिकांश ठाउँमा वर्षा जारी छ । वर्षाका कारण काठमाडौँ, ललितपुरलगायत देशका विभिन्न ठाउँका नदी तथा खोलाको जलसतह बढ्ने क्रममा छ
मौसममा न्यून चापको प्रभाव, यस्तो छ आज र भोलिको मौसम 
मौसममा न्यून चापको प्रभाव, यस्तो छ आज र भोलिको मौसम  महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ
मौसम पूर्वानुमानः ५ प्रदेशमा पानी पर्छ 
मौसम पूर्वानुमानः ५ प्रदेशमा पानी पर्छ  जल तथा मौस विज्ञान विभागले आज देशका ५ वटा प्रदेशमा पानी पर्ने सम्भावना देखिएको बताएको छ
उपत्यकाका नदी आसपासमा जोखिम, दिनभर कहा कहाँ पर्दैछ पानी ? 
उपत्यकाका नदी आसपासमा जोखिम, दिनभर कहा कहाँ पर्दैछ पानी ?  रातभर परेको अबिरल वर्षाका कारण काठमाडौंका नदीमा पानी बहाव उच्च बनेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ
चार प्रदेशमा भारी वर्षाको सम्भावना 
चार प्रदेशमा भारी वर्षाको सम्भावना  अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ
Weather Update