मनसुनी वायुको प्रभाव अझै केही दिन, ५ प्रदेशमा पानी
मनसुनी वायुको प्रभाव अझै केही दिन, ५ प्रदेशमा पानी जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । 
के आज पनि पर्दैछ पानी ? 
के आज पनि पर्दैछ पानी ?  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ
बागमतीसहित ३ प्रदेशमा मुसलधारे वर्षाको सम्भावना
बागमतीसहित ३ प्रदेशमा मुसलधारे वर्षाको सम्भावना प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ
मनसुनी वायुको प्रभावः ३ वटा प्रदेशमा भारी वर्षाको सम्भावना 
मनसुनी वायुको प्रभावः ३ वटा प्रदेशमा भारी वर्षाको सम्भावना  मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित छ
चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना 
चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना  कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेस र बागमती  प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा
काठमाडौँ उपत्यकासहित यी क्षेत्रमा हुनेछ मुसलधारे वर्षा 
काठमाडौँ उपत्यकासहित यी क्षेत्रमा हुनेछ मुसलधारे वर्षा  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । 
आज दिनभर पानी, कहाँ कस्तो छ अवस्था ? 
आज दिनभर पानी, कहाँ कस्तो छ अवस्था ?  जल तथा मौसम विज्ञान विभागले आज दिनभर पानी पर्ने भन्दै सतर्क रहन अपील गरेको छ । 
मौसम विभाग भन्छः आज देशभर पानी पर्छ 
मौसम विभाग भन्छः आज देशभर पानी पर्छ  जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैकाट देशभर सामानय देखि भारीसम्म वर्षा भइरहेको छ
आज दिनभर पानी, राति झन ठूलो पर्ने
आज दिनभर पानी, राति झन ठूलो पर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले आज पनि देशभरजसो पानी पर्ने सम्भावना छ भनेको छ
आज देशभर पानी पर्नसक्ने मौसम विभागको अनुमान
आज देशभर पानी पर्नसक्ने मौसम विभागको अनुमान जल तथा मौसम विज्ञान विभागले देशभर बिहानैदेखि पानी परिरहेकाले सतर्क बस्न भनेको छ
आज यी स्थानमा पर्दैछ पानी 
आज यी स्थानमा पर्दैछ पानी  जल तथा मौसम विज्ञान विभागले आज विहानैबाट देशका कतिपय प्रदेशमा पानी परिरहेको बताएको छ
आज चार प्रदेशमा भारी वर्षाको सम्भावना
आज चार प्रदेशमा भारी वर्षाको सम्भावना सबै प्रदेशमा साधारणतया बदली रहेको छ । कोशी र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
Weather Update