मौसम विभाग भन्छः पानी पर्दैन ढुक्क हुनु, तर हुस्सु लाग्छ
आइतबार, मंसिर २३, २०८१
बंगालको खाडीको फेनजल चक्रावतले नेपालमा असर गर्छ ?
आइतबार, मंसिर १६, २०८१
जल तथा मौसम विज्ञान विभागले नेपालको मौसम प्रणालीमा पश्चिमी वायु र बङ्गालको खाडीमा रहेको चक्रवात ‘फेनजल’को आंशिक प्रभाव परेको भनेको छ
यी क्षेत्रमा लाग्नेछ हुस्सु, हिउँ पर्ने कहाँ ?
बिहीबार, मंसिर १३, २०८१
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।
निरन्तर ओरालो लाग्दैछ उपत्यकाको तापक्रम, भोलि कति पुग्ला ?
बुधबार, मंसिर १२, २०८१
काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो छ । आज बिहान यहाँको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस थियो
कोशी र गण्डकीका पहाडमा सामान्य पानी, हिमालमा उच्च हिमपातको सम्भावना
आइतबार, मंसिर ९, २०८१
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने बाँकी भागमा मौसम सफा छ
मौसम विभाग भन्छः तराईमा हुस्सु लाग्छ तर कतै भिजाउने पानी पर्दैन
बुधबार, मंसिर ५, २०८१
राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ
यी स्थानमा आज पानी पर्ने सम्भावना
आइतबार, मंसिर २, २०८१
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ
कतै पानी नपरी बित्ने भो आजको दिन
शुक्रबार, कात्तिक ३०, २०८१
जल तथा मौसम विज्ञान विभागले हाल देशभर पश्चिमी तथा पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ
पहाडका केही स्थानबाहेक देशभरको मौसम सफा
बुधबार, कात्तिक २८, २०८१
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ
मौसम पूर्वानुमान : यी हुन आज पानी पर्न सक्ने ४ वटा प्रदेश
शुक्रबार, कात्तिक २३, २०८१
देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना छ
कोसी, मधेश र बागमतीमा पानी पर्ने सम्भावना
बुधबार, असोज २३, २०८१
जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत मधेस र बागमती प्रदेशका पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ
नेपाली आकाशमा २ थरी वायुको प्रभाव, यी क्षेत्रमा पर्दैछ पानी
मंगलबार, असोज २२, २०८१
देशको पूर्वी र मध्य भागमा भने भारतको बिहार तथा आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ
आज यी क्षेत्रमा पर्दैछ पानी
आइतबार, असोज २०, २०८१
देशभर अहिले पनि मनसुनी वायुको प्रभाव कायम रहेका कारण कतिपय स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले बताएको छ

