काठमाडौँको आकाश धुम्म तर ३ दिन पानी नपर्ने, अन्यत्रको कस्तो छ अवस्था ?
बुधबार, माघ २३, २०८१
कोशीमा पानी पर्दा तराईमा हुस्सु, अन्तको यस्तो छ अवस्था
शुक्रबार, माघ १८, २०८१
जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी प्रदेशका पहाडी भागमा छिटपुट वर्षाको सम्भावना देखिएको छ
उपत्यकाको मौसममा आंशिक बदली, पानी पर्छ कि पर्दैन ?
बुधबार, माघ १६, २०८१
देशमा पश्चिमी वायुको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने छ
पश्चिमी न्यूनचापीय मौसमी प्रणालीको कहाँ कहाँ पर्दैछ असर ?
आइतबार, पुस २८, २०८१
देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहँदा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा आंशिक बदलीदेखि साधारणतया बदली रहने देखिएको छ
तराईमा हुस्सु लाग्छ, ढुक्क हुनू पानी थोपो झर्दैन
बिहीबार, पुस १८, २०८१
जल तथा मौसम विज्ञान विभागले आज पनि देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताएको छ । यसका कारण आज तराईका धेरै स्थानमा हुस्सु लागेको विभागको भनाइ छ
आजको मौसमः विहान तराईमा हुस्सु, दिउँसो र राति पहाडी क्षेत्रमा पानी
बुधबार, पुस १७, २०८१
पश्चिमी वायुको सामान्य प्रभाव पर्दा तराई क्षेत्रमा बाक्लो हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले गण्डकी प्रदेशका पहाडी भागमा पनि कुहिरो लागेको जनाएको छ
यी क्षेत्रमा पर्दैछ पानी र बाक्लो हिउँ
आइतबार, पुस १४, २०८१
पश्चिमी न्यूनचापीय मौसमी प्रणालीको आंशिक प्रभावका कारण कोशी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने जल तथा मौसम विज्ञा विभागले जनाएको छ
यस्तो छ शुक्रवार बिहानसम्मको मौसमी अवस्था
बिहीबार, पुस ११, २०८१
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण कतिपय स्थानमा पानी पर्नसक्ने भनेको छ
काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना, अन्यत्र कस्तो छ अवस्था ?
बुधबार, पुस १०, २०८१
जल तथा मौसम विज्ञान विभागले आज काठमाडौँ उपत्यकामा वर्ष हुनसक्ने जनाएको छ
पश्चिमबाट नेपाल छिर्यो मौसमी प्रभाव, उपत्यका झन-झन चिसिदै
मंगलबार, पुस ९, २०८१
पश्चिमबाट नेपाल छिर्यो मौसम, उपत्यका झन झन चिसिदै
मौसम विभागले भन्योः पहाडमा पानी पर्नसक्छ, अन्यत्र हुस्सुबाट जोगिनू
शनिबार, पुस ६, २०८१
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।
आज कहाँ कहाँ पर्दैछ पानी ?
मंगलबार, मंसिर २५, २०८१
हाल देशमा पश्चिमी वायुको प्रभाव छ । यही प्रभावले कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ
पश्चिमी वायु सामान्य सक्रिय, यी क्षेत्रमा पर्नेछ पानी
सोमबार, मंसिर २४, २०८१
जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभावका कारण आज कतिपय स्थानमा पानी पर्ने सम्भावना छ

