कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
आइतबार, असार ७, २०८३
आज हिमाली र पहाडी भूभागमा वर्षाको सम्भावना
शुक्रबार, असार ५, २०८३
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भाग, लुम्बिनी प्रदेशको हिमाली भू-भाग साथै कोशी प्रदेशका तराई भू-भागमा साधारणतया...
आजको मौसम : पहाडी भूभागमा बादल लाग्ने, तराईमा अत्यधिक गर्मी
बुधबार, असार ३, २०८३
नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ ।
कुन–कुन स्थानमा छ आज वर्षाको सम्भावना ?
सोमबार, असार १, २०८३
नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली र पहाडी भू–भागका साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईमा आंशिक बादल लागेको छ । साथै बाँकी तराई भू–भागमा...
पश्चिमी न्यून चापीय रेखाको प्रभावले देशका विभिन्न भागमा वर्षाको सम्भावना
आइतबार, जेठ ३१, २०८३
हाल देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ ।
आज कोशी प्रदेशमा भारी वर्षाको सम्भावना
शनिबार, जेठ ३०, २०८३
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ ।
कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा बाँकी भू–भागमा आंशिक बादल लागेको छ ।
हिन्दुकुश क्षेत्रमा यसवर्ष कम मनसुनी वर्षा तर जोखिम यथावत् : अध्ययन
बिहीबार, जेठ २८, २०८३
हिमालय (एचकेएच) क्षेत्रमा यस वर्ष औसतभन्दा कम मनसुनी वर्षा हुने पूर्वानुमान गरिएको भए पनि विपद्को जोखिम भने यथावत् रहने एक अध्ययनले देखाएको छ । छोटो अवधिमा हुने अत्यधिक वर्षा, बढ्दो तापक्रम र जलस्रोतमा बढ्दो दबाबका कारण यो मौसम झन् जोखिमपूर्ण बन्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।
आज देशभर साधारणतया बादल लाग्ने, केही स्थानमा वर्षाको सम्भावना
बिहीबार, जेठ २८, २०८३
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेका कारण बुधबार देशका अधिकांश भागमा हल्का वर्षा भएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि देशभर साधारणतया बादल लाग्नेछ भने केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।
पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा गर्मी बढ्ने
शनिबार, जेठ २३, २०८३
मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा मौसममा बदली हुनुका साथै कथिपय स्थानमा वर्षा हुने सम्भावना छ ।
यस्तो छ आजको मौसम पूर्वानुमान
बिहीबार, साउन १५, २०८२
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ । साथै मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको आसपास नै रहेको जनाएको छ ।
काठमाडौँसहित ठाउँठाउँमा वर्षा, तराईमा आज पनि परेन
सोमबार, साउन १२, २०८२
केही ठाउँमा भारी वर्षा मापन भएको छ, भने धेरै ठाउँमा भारी वर्षाको नजिक ९मध्याम० वर्षा भएको छ । तर तराई क्षेत्रमा अझै वर्षा भएको छैन ।
काठमाडौँमा जाडो हुन्छ तर पानी पर्दैनः मौसम विभाग
आइतबार, माघ २७, २०८१
नेपालको मनसुन प्रणालीमा पश्चिमी वायुको सामान्य प्रभावका कारण कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ
पश्चिमी वायु छ तर छैन पानी
बिहीबार, माघ २४, २०८१
जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी वायुको सामान्य प्रभाव भए पनि पानी पर्ने सम्भावना नरहेकये बताएको छ ।

