तीनवटा प्रदेशको उच्च पहाडी भागमा हिमपातको सम्भावना हँदा अन्यत्र यस्तो छ मौसम 
तीनवटा प्रदेशको उच्च पहाडी भागमा हिमपातको सम्भावना हँदा अन्यत्र यस्तो छ मौसम  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ
पश्चिमी वायुको आंशिक प्रभाव पर्दा यस्तो छ आजको मौसम 
पश्चिमी वायुको आंशिक प्रभाव पर्दा यस्तो छ आजको मौसम  हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ
आज पहाडी क्षेत्रमा मेघ गर्जनसहित वर्षाको सम्भावना 
आज पहाडी क्षेत्रमा मेघ गर्जनसहित वर्षाको सम्भावना  एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा रउच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना
पहाडमा पानीको सम्भावना हुँदा अन्यत्र यस्तो छ आजको मौसम 
पहाडमा पानीको सम्भावना हुँदा अन्यत्र यस्तो छ आजको मौसम  हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव छ । अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ
पश्चिमी वायुको आंशिक प्रभावले यस्ताे हुनेछ आजको मौसम 
पश्चिमी वायुको आंशिक प्रभावले यस्ताे हुनेछ आजको मौसम  नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसमसफा रहेको छ
पहाडी क्षेत्रमा हल्का वर्षासँगै हिमपातको सम्भावना 
पहाडी क्षेत्रमा हल्का वर्षासँगै हिमपातको सम्भावना  जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ
आजको मौसमः पहाडमा हल्का वर्षाको सम्भावना 
आजको मौसमः पहाडमा हल्का वर्षाको सम्भावना  जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ
पहाडमा छिटपुट पानी पर्दा देशभरको यस्तो छ मौसम
पहाडमा छिटपुट पानी पर्दा देशभरको यस्तो छ मौसम हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको कारण देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ
पहाडी भूभागमा हल्का वर्षा, अन्यत्र मौसम सफा
पहाडी भूभागमा हल्का वर्षा, अन्यत्र मौसम सफा जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा आंशिक देखिसामान्य बदलीरही पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ
हिमालमा हिउँ, पहाडमा पानी, तराईमा कस्तो छ आजको मौसम ?
हिमालमा हिउँ, पहाडमा पानी, तराईमा कस्तो छ आजको मौसम ? जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, बागमती प्रदेश सहित उच्च पहाडी भूभाग तथा तराईका एक–दुई स्थानहरूमा पानी पर्नुका साथै हिमपातको पनि सम्भावना रहेको छ
मौसम बाहिरियो, टर्‍याे हिले दसैँ 
मौसम बाहिरियो, टर्‍याे हिले दसैँ  नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख (यस वर्षको असोज १५ गते) भए पनि मनसुन औसत मिति भन्दा दुईसाता ढिलो गरि बाहिरिएको हो
पहाडी क्षेत्रमा पानी पर्दा तराइमा यस्तो छ मौसम 
पहाडी क्षेत्रमा पानी पर्दा तराइमा यस्तो छ मौसम  जल तथा मौसम विभागका अनुसार आज पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ
Weather Update