मौसम विभाग भन्छ : छाता नै बोक्नुपर्ने अवस्था नआएपनि ४ प्रदेशमा आज पानी पर्छ
बिहीबार, असोज १८, २०८०
नेपालमा अझै ३ दिन पानी पर्ने, यस्तो छ आजको मौसम पूर्वानुमान
मंगलबार, असोज १६, २०८०
आज बिहानैबाट देशका केही भू–भागमा पानी पर्ने क्रम सुरु भएको जल तथा माैसम विज्ञान विभागले जनाएको छ
काठमाडाैँ उपत्यका दिनभरजसाे धुम्म हुँदा यस्ताे हुनेछ देशभरको मौसम
सोमबार, असोज १५, २०८०
भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण हाल काठमाडौंँ उपत्यकामा धुम्म भइ वर्षा जारी छ
आज देशभर पानी पर्ने, अझै २ दिन वर्षाको जोखिम
आइतबार, असोज १४, २०८०
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ
शनिबारे घुमाघममा जाँदै हुनुहुन्छ ? पहिला मौसमबारे जान्नुहोस्
शनिबार, असोज १३, २०८०
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको हुँदा देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागहरूमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ
कोशी र मधेशमा पानी पर्दा अन्य प्रदेशमा यस्तो छ मौसम
शुक्रबार, असोज १२, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा छ
आज ४ प्रदेशमा भारी वर्षाको सम्भावना, सर्तक रहन विभागको आग्रह
बिहीबार, असोज ११, २०८०
हाल कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ
बागमतीमा पानीको सम्भावना बढ्दा अन्य प्रदेशको यस्तो छ मौसम
बुधबार, असोज १०, २०८०
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेशका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको जनाएको छ
आजको मौसमः कोशी, मधेस, बागमती र गण्डकीमा दर्के पानी, अन्यत्र घाम
मंगलबार, असोज ९, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली भइ गण्डकी प्रदेशको थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ
नेपालका ३ प्रदेशमा मनसुनको न्यूनचापीय रेखाको प्रभाव, मध्यम वर्षाको सम्भावना
आइतबार, असोज ७, २०८०
भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभावका कारण नेपालका ३ वटा प्रदेशमा बर्षा भइरहेको छ
आजको मौसमः कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक सबैतिर खराब
शनिबार, असोज ६, २०८०
हाल देशभर सामान्य बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा वर्षा भइरहेको छ
कोशी र मधेसमा हावाहुरी, अन्य प्रदेशमा यस्तो छ मौसमको अवस्था
शुक्रबार, असोज ५, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कतिपय प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ
कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षा, अन्यत्र सफा
बिहीबार, असोज ४, २०८०
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ


