कोशी र मधेशमा पानी पर्दा अन्य प्रदेशमा यस्तो छ मौसम 
कोशी र मधेशमा पानी पर्दा अन्य प्रदेशमा यस्तो छ मौसम  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा छ
आज ४ प्रदेशमा भारी वर्षाको सम्भावना, सर्तक रहन विभागको आग्रह 
आज ४ प्रदेशमा भारी वर्षाको सम्भावना, सर्तक रहन विभागको आग्रह  हाल कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ
बागमतीमा पानीको सम्भावना बढ्दा अन्य प्रदेशको यस्तो छ मौसम 
बागमतीमा पानीको सम्भावना बढ्दा अन्य प्रदेशको यस्तो छ मौसम  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेशका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको जनाएको छ
आजको मौसमः कोशी, मधेस, बागमती र गण्डकीमा दर्के पानी, अन्यत्र घाम 
आजको मौसमः कोशी, मधेस, बागमती र गण्डकीमा दर्के पानी, अन्यत्र घाम  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली भइ गण्डकी प्रदेशको थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ
नेपालका ३ प्रदेशमा मनसुनको न्यूनचापीय रेखाको प्रभाव, मध्यम वर्षाको सम्भावना
नेपालका ३ प्रदेशमा मनसुनको न्यूनचापीय रेखाको प्रभाव, मध्यम वर्षाको सम्भावना भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभावका कारण नेपालका ३ वटा प्रदेशमा बर्षा भइरहेको छ
आजको मौसमः कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक सबैतिर खराब
आजको मौसमः कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक सबैतिर खराब हाल देशभर सामान्य बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा वर्षा भइरहेको छ
कोशी र मधेसमा हावाहुरी, अन्य प्रदेशमा यस्तो छ मौसमको अवस्था 
कोशी र मधेसमा हावाहुरी, अन्य प्रदेशमा यस्तो छ मौसमको अवस्था  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कतिपय प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ
कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षा, अन्यत्र सफा 
कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षा, अन्यत्र सफा  जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम आंशिकदेखि  सामान्य  बदली  रही कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ
मधेश र कर्णालीको मौसम सफा हुँदा अन्य ५ प्रदेशको यस्तो छ अवस्था 
मधेश र कर्णालीको मौसम सफा हुँदा अन्य ५ प्रदेशको यस्तो छ अवस्था  जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम आंशिकदेखि  सामान्य  बदली  रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम  प्रदेशका  केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ
आजको मौसम : ३ प्रदेशमा पानी पर्दा ४ प्रदेशमा घाम लाग्ने 
आजको मौसम : ३ प्रदेशमा पानी पर्दा ४ प्रदेशमा घाम लाग्ने  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल सुदूरपश्चिम प्रदेशका पहाडी भूभागसहित बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बदली भइरहेको छ
आजको मौसमः सामान्यतया सफा 
आजको मौसमः सामान्यतया सफा  जसको कारणले आज देशका केही भूभागमा वर्षाको सम्भावना रहेको छ भने  बिहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने छ
भारतीय वायुको प्रभावः नेपालका पहाडी क्षेत्रमा आज पानी पर्ने 
भारतीय वायुको प्रभावः नेपालका पहाडी क्षेत्रमा आज पानी पर्ने  भारतको पूर्वी मध्य प्रदेशमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण कारण हाल सुदूरपश्चिम, कर्णालीलगायतका प्रदेशका पहाडी भू–भागमा सामान्य पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ
Weather Update