आजको मौसमः लुम्बिनीमा हावाहुरी चल्दा गण्डकी र सुदूरपश्चिममा पानी
शनिबार, भदौ ३०, २०८०
आजको मौसमः ४ प्रदेशमा भारी वर्षको सम्भावना
शुक्रबार, भदौ २९, २०८०
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली भइ केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ
बागमतीमा वर्षा, अन्य प्रदेशको कस्तो छ आजको अवस्था ?
बिहीबार, भदौ २८, २०८०
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ
पहाडी क्षेत्रमा दिनभर झरी पर्दा अन्यत्र यस्तो हुनेछ आजको मौसम
मंगलबार, भदौ २६, २०८०
लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भु–भागमा सामान्यतया बदली रही देशका बाँकी भु–भागमा मौसम सामान्यतया सफा छ
लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
सोमबार, भदौ २५, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली हुने र देशका बाँकी भूभागमा मौसम सफा छ
आजको मौसमः सुदूरपश्चिममा दिनभर, लुम्बिनीमा रातभर पानी
आइतबार, भदौ २४, २०८०
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ । नेपालमा हाल भारतको मध्यप्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूचापीय प्रणालीको समेत आंशिक प्रभाव छ
यी ४ प्रदेशमा आज भारी वर्षाको सम्भावना
शनिबार, भदौ २३, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर मौसम आंशिकदेखि सामान्य बदली रही मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ
आजको मौसमः ५ प्रदेशमा डर छैन, २ प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबार, भदौ १९, २०८०
ण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ
न्यून चापीय प्रणालीको असरः यी प्रदेशमा हुनेछ हल्का वर्षा
सोमबार, भदौ १८, २०८०
बंगालको खाडीको उत्तर पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभावका कारण नेपालका केही भूभागमा आजपनि सामान्य वर्षको सम्भावना छ
आजको मौसमः ४ प्रदेशमा दिउसो, ३ प्रदेशमा राति पानी आउन सक्ने
आइतबार, भदौ १७, २०८०
आज देशभर मौसम आंशिक देखि सामान्य बदली रही मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
आजको मौसमः कतैकतै फाट्टफुट्ट वर्षा
शुक्रबार, भदौ १५, २०८०
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको र बाँकी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ
आजको मौसमः सामान्य पानी, धेरै स्थानमा घाम
बुधबार, भदौ १३, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ
आजको मौसमः कहाँ पानी? कहाँ घाम?
मंगलबार, भदौ १२, २०८०
जल तथा मौसम विज्ञान विभागले पछिल्ला दिनमा मौसममा सुधार आएको जनाएको छ । तर, कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा आज (मंगलबार) हल्का वर्षा हुने सम्भावना रहेको औल्याएको हो

