आज पनि भारी वर्षा हुने, सतर्कता अपनाउन विभागको आग्रह
बिहीबार, साउन २५, २०८०
उपत्यकासहित देशभरका अधिकांश स्थानमा भारी वर्षा
मंगलबार, साउन २३, २०८०
बाढी पूर्वानुमान महाशाखाले बाढीले क्षति पुर्याउन सक्ने भएकाले रौतहट, सर्लाहीका नदी किनाराका बासन्दिालाई आज साँझसम्म उच्च सतर्कता अपनाउन र सुरक्षति स्थानमा जान आग्रह गरेको छ
४ प्रदेशमा अविरल वर्षाकाे चेतावनी
सोमबार, साउन २२, २०८०
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभरको मौसम सामान्य देखि पूर्ण बदली रही बागमतीसहित ४ प्रदेशमा भारी वर्षा हुने जनाएको छ
आज दिनभर पानी पर्ने, ठाउँ-ठाउँमा पहिराे
शुक्रबार, साउन १९, २०८०
देशमा हाल मनसुनी वायुको प्रभाव हुदाँ देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनीलगायत बाँकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ
आज देशभर झरी, सतर्क रहन विभागको आग्रह
बुधबार, साउन १७, २०८०
जल तथा मौसम विज्ञान विभागले देशका केही भू–भागमा बिहानैबाट वर्षा भइरहेको जनाउँदै उच्च सतर्ककता अपनाउन आग्रह गरेको छ
आज देशभर पानी पर्ने, सतर्कता अपनाउन आग्रह
मंगलबार, साउन १६, २०८०
र्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने बाँकी प्रदेशका केही स्थानमा पनि पानी परिरहेको छ
कर्णालीबाहेक सबै प्रदेशमा भारी बर्षा प्रक्षेपण
सोमबार, साउन १५, २०८०
देशभर मनसुनी वायुको प्रभाव रहँदा आज (सोमबार) पनि आंशिकदेखि सामान्य बदली रहीे हल्कादेखि मध्यम वर्षाको सम्भावना छ
बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना
आइतबार, साउन १४, २०८०
आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ
आजको मौसमः लुम्बिनी कर्णाली र सुदूरपश्चिममा छाता नचाहिने
शनिबार, साउन १३, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर मौसम आंशिकदेखि सामान्य बदली रही कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ
आजको मौसमः मधेसबाहेक देशभर दिनभर झरी
शुक्रबार, साउन १२, २०८०
मधेस प्रदेश बाहेक देशका सवै प्रदेशमा आज पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ
४ प्रदेशमा भारी वर्षाको चेतावनी
बिहीबार, साउन ११, २०८०
ल तथा मौसम विज्ञान विभागले बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ
कोशी, गण्डकी र सुदूरपश्चिममा आज दिनभर दर्के पानी
बुधबार, साउन १०, २०८०
जल तथा मौसम विज्ञान विभागले कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ
४ प्रदेशमा भारी वर्षाको सम्भावना
आइतबार, साउन ७, २०८०
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने जनाएको छ

