मधेश र गण्डकीमा झरी नरोकिदा अन्य प्रदेशमा मौसम खुल्दै 
मधेश र गण्डकीमा झरी नरोकिदा अन्य प्रदेशमा मौसम खुल्दै  जल तथा मौसम पूर्वानुमान महाशाखाले आजबाट मौसममा सुधार आउने जनाएको छ । तर,गण्डकी प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको जनाएको छ
कर्णाली र सूदुरपश्चिममा वर्षाको सम्भावना टर्दा अन्यत्र कस्तो छ मौसम ? 
कर्णाली र सूदुरपश्चिममा वर्षाको सम्भावना टर्दा अन्यत्र कस्तो छ मौसम ?  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही  कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ
काठमाडौँमा झमझम पानी, अन्यन्त्र कस्तो छ आजको मौसम? 
काठमाडौँमा झमझम पानी, अन्यन्त्र कस्तो छ आजको मौसम?  हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ
मनसुन सक्रिय, आज पनि देशभर पानी पर्ने 
मनसुन सक्रिय, आज पनि देशभर पानी पर्ने  पछिल्लो तीनदिनदेखि मनसुन सक्रिय हुँदा देशभरी आशिंकदेखि भारी वर्ष भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको हो
आजको मौसमः लुम्बिनीबाहेक अन्यत्र घमाइलो 
आजको मौसमः लुम्बिनीबाहेक अन्यत्र घमाइलो  जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मौसम आंशिकदेखि सामान्य बदली रहने जनाएको छ
आजको मौसमः ३ प्रदेशमा हावाहुरी, अन्यत्र सामान्य
आजको मौसमः ३ प्रदेशमा हावाहुरी, अन्यत्र सामान्य ण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ भने कोशी, मधेश र लुम्बिनी प्रदेशका तराईका स्थानहरूमा हावाहुरीको समेत सम्भावना छ
कोशी र बागमती र गण्डकीमा वर्षाको सम्भावना
कोशी र बागमती र गण्डकीमा वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मौसम आंशिकदेखि सामान्य बदली रही आज कोशी गण्डकी र बागमतीसहित अन्यप्रदेशको पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको जनाएको छ
आजको मौसमः पहाडमा सामान्य झरी, धेरै ठाउँमा घाम
आजको मौसमः पहाडमा सामान्य झरी, धेरै ठाउँमा घाम मनसुनको न्यूनचापीयरेखा नेपाल नजिक छ। आजबाट विस्तारै पानी कम पर्न थाल्ने विभागले जनाएको छ । पछिल्लो चौविस घण्टामा लुम्ले र ताप्लेजुङमा २ मिलिमिटर मात्रै वर्षा मापनभएको छ
आजको मौसमः अन्त सामान्य झरी, कोशी र मधेशमा आउन सक्छ बाढी 
आजको मौसमः अन्त सामान्य झरी, कोशी र मधेशमा आउन सक्छ बाढी  जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भू–भागमा आजपनि वर्षाको सम्भावना रहेको जनाएको छ । हाल केही क्षेत्रमा वर्षा भइरहेपनि बिहानैबाट देशभर आंशिकदेखि सामान्य बदली रहेको विभागले जनाएको छ
६ वटा प्रदेशमा हाँडीघोप्टे वर्षा, उच्च सर्तकता अपनाउन आग्रह 
६ वटा प्रदेशमा हाँडीघोप्टे वर्षा, उच्च सर्तकता अपनाउन आग्रह  जल तथा मौसम पूर्वानुमान महाशाखाले आज(आइबार) कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिका धेरै थानमा अतिवृष्टि हुने सम्भावना रहेको जनाएको छ
६ वटा प्रदेशमा दिनभर झरी 
६ वटा प्रदेशमा दिनभर झरी  जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानमा वर्षा हुनुको साथै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ
आज कहाँ कहाँ हुन्छ भारी वर्षा ?
आज कहाँ कहाँ हुन्छ भारी वर्षा ? जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको जनाएकाे छ
Weather Update