कारागारबाट फरार व्यक्ति चोरीको मोटरसाइकलसहित पक्राउ
कारागारबाट फरार व्यक्ति चोरीको मोटरसाइकलसहित पक्राउ प्रहरीले कारागारबाट फरार व्यक्तिसहित मोटरसाइकल चोरी गरेको आरोपमा दुईजनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थालेको छ ।
काठमाडौँका ५ स्पा र होटलबाट ८ किशोरीको उद्धार, ५ जना सञ्चालक पक्राउ
काठमाडौँका ५ स्पा र होटलबाट ८ किशोरीको उद्धार, ५ जना सञ्चालक पक्राउ नेपाल प्रहरीले काठमाडौँका स्पा र होटलहरुबाट आठ जना किशोरीको उद्धार गरेको छ।
अनुसन्धानमा रहेका कागजात उपलब्ध गराइदिन प्रहरीको अनुरोध
अनुसन्धानमा रहेका कागजात उपलब्ध गराइदिन प्रहरीको अनुरोध जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजातहरू उपलब्ध गराइदिन सम्बद्ध सबैमा आग्रह गरेको छ । 
को हुन् ३३औँ प्रहरी प्रमुख नियुक्त दानबहादुर कार्की ?
को हुन् ३३औँ प्रहरी प्रमुख नियुक्त दानबहादुर कार्की ? उनीसँगै आईजीपीका लागि एआईजी राजन अधिकारी, मनोज केसी र सिद्दिविक्रम शाह पनि प्रतिस्पर्धामा थिए ।
बढी क्षति भएको क्षेत्रका प्रहरी इन्चार्जलाई उपत्यकामै रहन पत्र
बढी क्षति भएको क्षेत्रका प्रहरी इन्चार्जलाई उपत्यकामै रहन पत्र प्रहरी प्रधान कार्यालयले उक्त आन्दोलनको जाँजबुझ आयोगबाट जुनसुकै समयमा सोधपुछका लागि बोलाउन सक्ने भएकाले त्यस क्षेत्रका प्रहरी इन्चार्जहरूलाई उपत्यका नछाड्ने व्यवस्था मिलाउन परिपत्र गरेको हो । 
पाँच प्रहरी नायब महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान
पाँच प्रहरी नायब महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान नेपाल सरकार गृहमन्त्रीस्तरको आज कात्तिक १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका पाँच प्रहरी नायब महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
प्रहरीको कात्तिक : समातिए रवि, लीला र दीपक, जोगिए धनराज र ऋषि
प्रहरीको कात्तिक : समातिए रवि, लीला र दीपक, जोगिए धनराज र ऋषि नेपाल प्रहरीले यो कात्तिक महिनामा तीन पूर्वमन्त्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान तथा कानुन कार्यान्वयन गरेको छ । 
९९ हजार रुपैयाँ घुस लिएका साइबर ब्युरोका तत्कालीन इन्स्पेक्टरविरुद्ध भ्रष्टाचारको मुद्दा 
९९ हजार रुपैयाँ घुस लिएका साइबर ब्युरोका तत्कालीन इन्स्पेक्टरविरुद्ध भ्रष्टाचारको मुद्दा  नेपाल प्रहरीको साइबर ब्यूरो भोटाहिटीका तत्कालीन प्रहरी निरीक्षक (इन्स्पेक्टर) बुद्धिप्रसाद सुवेदीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ ।
आफूखुसी १९ प्रहरी अनुपस्थित, ७ दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयको आग्रह 
आफूखुसी १९ प्रहरी अनुपस्थित, ७ दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयको आग्रह  शुक्रबार प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै दुई महिनाभन्दा बढी समयबाट कार्यालयमा हाजिर नभएका नेपाल प्रहरीका विभिन्न दर्जाका प्रहरीहरूलाई एक साताभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन निर्देशन दिएको हो
६ महिनामा मापसे गरी सवारी चलाउने ३९ हजारभन्दा बढी कारवाहीमा, चार करोड राजश्व संकलन
६ महिनामा मापसे गरी सवारी चलाउने ३९ हजारभन्दा बढी कारवाहीमा, चार करोड राजश्व संकलन मापसेबाट गरिएको कारबाहीबाट कूल तीन करोड ९९ लाख ६९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ
नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा पक्राउ
नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा पक्राउ अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भई काठमाडौँ महानगरपालिका–२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ
Weather Update