काठमाडौंमा प्रहरीले चलायो गोली, दुई भारतीय नियन्त्रणमा
काठमाडौंमा प्रहरीले चलायो गोली, दुई भारतीय नियन्त्रणमा प्रहरीले काठमाडौंको पिंगलास्थानमा गोली चलाएको छ । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गएराति गोली चलाएको प्रहरीले जनाएको छ ।
भक्तपुर प्रहरीद्वारा एकैदिन ६० जना पक्राउ
भक्तपुर प्रहरीद्वारा एकैदिन ६० जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा सञ्चालित ‘स्वीप अपरेसन’बाट एकैदिन ६० जनालाई फक्राउ परेका छन् ।
प्रहरी मुख्यालयमा स्थापना भयो ‘एआई सेल’
प्रहरी मुख्यालयमा स्थापना भयो ‘एआई सेल’ डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीलाई सामना गर्न नेपाल प्रहरीले छुट्टै ‘एआई एन्ड एड्भान्स्ड एनालिटिक्स’ (एआई सेल) स्थापना गरेको छ। 
बङ्गलादेशी नागरिकलाई काठमाडौँमा बन्धक बनाएर ठगी गर्ने सात जना पक्राउ
बङ्गलादेशी नागरिकलाई काठमाडौँमा बन्धक बनाएर ठगी गर्ने सात जना पक्राउ नेपाल प्रहरीले शरीर बन्धक तथा ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ। 
बैंकिङ कसुर र वैदेशिक रोजगारीमा ठगी: काठमाडौँबाट १ महिला र १ पुरुष पक्राउ
बैंकिङ कसुर र वैदेशिक रोजगारीमा ठगी: काठमाडौँबाट १ महिला र १ पुरुष पक्राउ नेपाल प्रहरीले काठमाडौँबाट वैदेशिक रोजगार र बैंकिङ कसुरको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
ध्वनि प्रदूषण गरेर समाजमा आतंक सिर्जना गर्ने २५२ जना मोटरसाइकल चालक कारबाहीमा
ध्वनि प्रदूषण गरेर समाजमा आतंक सिर्जना गर्ने २५२ जना मोटरसाइकल चालक कारबाहीमा स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कास्की प्रहरीले कारबाही सुरु गरेको छ। 
डकैती मुद्दामा ६ वर्ष कैद र २ लाख ८० हजार रुपैयाँ जरिबाना तोकिएका अभियुक्त २१ वर्षपछि पक्राउ
डकैती मुद्दामा ६ वर्ष कैद र २ लाख ८० हजार रुपैयाँ जरिबाना तोकिएका अभियुक्त २१ वर्षपछि पक्राउ २१ वर्षदेखि फरार एक अभियुक्तलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। 
सामाजिक सञ्जाल प्रयोगको नीतिविरुद्ध जाने नायब महानिरीक्षकसहित ५९९ प्रहरी कारबाहीमा
सामाजिक सञ्जाल प्रयोगको नीतिविरुद्ध जाने नायब महानिरीक्षकसहित ५९९ प्रहरी कारबाहीमा नेपाल प्रहरीको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीति विपरीत गैर व्यावसायिक एवम् अमर्यादित सामग्री पोष्ट गर्ने ५९९ जना प्रहरीलाई कारबाही गरिएको छ ।
प्रहरीका १० एसपी एसएसपीमा बढुवा सिफारिस
प्रहरीका १० एसपी एसएसपीमा बढुवा सिफारिस नेपाल प्रहरीका १० एसपी एसएसपीमा बढुवा  सिफारिस भएका छन् ।
कारागारबाट फरार व्यक्ति चोरीको मोटरसाइकलसहित पक्राउ
कारागारबाट फरार व्यक्ति चोरीको मोटरसाइकलसहित पक्राउ प्रहरीले कारागारबाट फरार व्यक्तिसहित मोटरसाइकल चोरी गरेको आरोपमा दुईजनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थालेको छ ।
काठमाडौँका ५ स्पा र होटलबाट ८ किशोरीको उद्धार, ५ जना सञ्चालक पक्राउ
काठमाडौँका ५ स्पा र होटलबाट ८ किशोरीको उद्धार, ५ जना सञ्चालक पक्राउ नेपाल प्रहरीले काठमाडौँका स्पा र होटलहरुबाट आठ जना किशोरीको उद्धार गरेको छ।
Weather Update