गोलबजार नगरपालिकाको वडा नं. ६ ले अब आफ्नै भवनबाट सेवा दिने
मंगलबार, वैशाख २२, २०८३
गोलबजार नगरपालिकामा अनलाईन भुक्तानी सेवा, अब चेक काटिरहन नपर्ने
मंगलबार, माघ १५, २०८१
चेकरहित भुक्तानी सेवाको अवधारणास्वरुप आइतबारदेखि अनलाइन भुक्तानी सेवा सुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए
गोलबजार नगरपालिकाको कर ‘धान्नै नसक्ने’, आन्दोलनको चेतावनी
आइतबार, भदौ १६, २०८१
नेकपा माओवादी केन्द्र गोलबजार नगर कमिटीले गोलबजार नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ
गोलबजार नगरपालिकाका मेयरको संलग्नतामा सडक बत्तीमा भ्रष्टाचार, के भन्छन् हाकिम ?
बिहीबार, साउन २४, २०८१
गोलबजार नगरपालिकामा जडान गरिएको सडक बत्तीमा भ्रष्टाचार भएको देखिएको छ
भ्यानले किचेपछि ऋणले थिच्यो, त्यसपछि इन्द्रको चियाले मन जित्यो
सोमबार, साउन १४, २०८१
साहको पसलमा अहिले चिउरा, मुरही (भुजा) चना घुघनी (विरौला), कचरी, आलुचप, हरियो खुर्सानी, प्याज एक टुक्रा र वीरेनुनको नास्ता सेट छ । त्यसमाथि शुद्ध दुधको स्पेसल चिया
गाउँको ‘सिंहदरबार’मा खर्चको स्थिति : रेकर्ड नै नराखी एक वर्षमा इन्धनमा ६५ लाख ११ हजार खर्च
शुक्रबार, साउन ४, २०८१
अहिले ती सिंहदरबारले गर्ने खर्चको विवरण चुस्तदुरुस्त राख्न सकेका छैनन् । महालेखापरीक्षकको प्रतिवेदन हेर्ने हो भने स्थानीय तहले गर्ने खर्च र प्रक्रियाले सुशासन र आर्थिक अनुशासन कमजोर अवस्था छ ।
गोलबजार नगरपालिकाले तिरिदियो कृषकका बिजुली महसुल
शुक्रबार, पुस २०, २०८०
सिरहाको गोलबजार नगरपालिकाले नगरभित्रका किसानले सिँचाइका लागि प्रयोग गर्दा लागेको कृषि विद्युत महसुल बुझाएको छ
पत्रकार साह भन्छन्– रिजल्ट नै आएको छैन, मेरो छोरो कसरी फेल हुनु !
बुधबार, मंसिर २७, २०८०
उनले मंसिर १३ गते नगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै आफ्ना ३ बुँदे माग पूरा नभए मंसिर १७ गतेदेखि नगरपालिकाको प्रांगणमा आमरण अनसन बस्ने उल्लेख गरेका थिए । तर, अहिलेसम्म उनका माग पूरा भएका पनि छैनन् भने उनी आमरण अनसन पनि बसेका छैनन् ।

