कुमारी बैंक लिमिटेडको २५ औं वार्षिकोत्सव, ल्याइयो ‘समुदायका लागि कुमारी बैंक’ कार्यक्रम
शुक्रबार, चैत २०, २०८२
कुमारी बैंकको नाफामा ऐतिहासिक सफलता, कति देला लाभांश ?
शनिबार, साउन २४, २०८२
बैंकको प्रतिसेयर आम्दानी ८.०७ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको प्रतिसेयर आम्दानी ०.०२ रुपैयाँ थियो । प्रतिसेयर नेटवर्थ १४२.१९ रुपैयाँ रहेको छ ।
साढे ४१ अर्बमा माथिल्लो सेती बन्ने, कुमारी बैंकको को नेतृत्वमा एक दर्जन बैंकको लगानी
सोमबार, साउन १९, २०८२
आयोजना आगामी ५ वर्षभित्र सम्पन्न गरी २०८८ असार ३१ गतेभित्र व्यावसायिक उत्पादन गर्ने लक्ष्यसहित अघि बढाइएको प्रवर्द्धक गुरागाईँले जानकारी दिए ।
फेसबुक पेजमा हाजिरी जवाफ चलाएर ५ सयको रिचार्ज कार्ड बाँड्छ कुमारी बैंक
शुक्रबार, जेठ ३०, २०८२
बैंकले सोधेका अधिकांश प्रश्नहरु नेपालसँग सम्बन्धित भए पनि वित्तीय साक्षारता वा बैंकिङ जानकारीसँग सम्बन्धित छैनन् ।
कुमारी बैंकले एक सातामै घटायो ब्याजदर
शुक्रबार, मंसिर २९, २०८०
गत मंसिर २४ गतेदेखि लागू हुनेगरी भन्दै ब्याजदर घटाएको बैंकले शुक्रबार एक सूचना जारी गर्दै पुस १ गतेदेखि लागूहुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो


