होर्मुज जलमार्गमा गोलीबारी : भारतले इरानी राजदूतलाई स्पष्टीकरणका लागि बोलायो
आइतबार, वैशाख ६, २०८३
भारतको सर्वोच्च अदालतले पहिलोपटक दियो इच्छामृत्युको अनुमति
बिहीबार, फागुन २८, २०८२
भारतको सर्वोच्च अदालतले बुधबार इच्छामृत्युसम्बन्धी ऐतिहासिक फैसला सुनाएको छ । अदालतले १३ वर्षदेखि कोमामा रहेका ३१ वर्षीय युवक हरिश राणालाई इच्छामृत्युको अनुमति दिएको हो ।
गोवाको नाइटक्लबमा आगलागीमा मृत्यु हुने नेपालीको संख्या पाँच पुग्यो
मंगलबार, मंसिर २३, २०८२
भारतको गोवास्थित अर्पोरामा एक नाइटक्लबमा शनिबार मध्यराति भएको आगलागीमा परी मृत्यु हुने नेपालीको संख्या पाँच पुगेको छ ।
गोवाको नाइट क्लबमा मध्यराति सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु
आइतबार, मंसिर २१, २०८२
भारतको गोवा प्रदेशअन्तर्गत अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार राति सिलिन्डर विस्फोट हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ।
पहिलोपटक नेपालले हरायो टेष्ट राष्ट्रलाई, अब भारतसँग खेल्ने
सोमबार, पुस १, २०८१
एसीसी महिला यू–१९ एसिया कपमा पाकिस्तानलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
१४१ सांसद निलम्बनसँगै भारतीय संसद बिपक्षीबिहीन
बुधबार, पुस ४, २०८०
संसदको सुरक्षा भङ्ग भएको विषयमा सरकारसँग जवाफ माग गर्दा भारतीय संसद्मा मंगलबारसम्म १४१ विपक्षी सांसदलाई निलम्बित गरिएको छ
भारतमा एकैदिन विपक्षी दलका ७८ जना सांसद निलम्बित, निलम्बितकाे संख्या ९२ पुग्याे
मंगलबार, पुस ३, २०८०
लोकसभामा विपक्षी दलका नेता कांग्रेस सांसद अधिर रञ्जन चौधरी पनि निलम्बित भएका छन् । गएको बुधवार दुई जना युवाहरू दर्शकदीर्घाबाट बैठक चलिरहेकै बेला संसद् कक्षमा कुदेर प्रदर्शन गरेका थिए

