नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान
मंगलबार, असोज ६, २०८३
संचारमन्त्रीको सक्रियताः भोटेकोशी वाढी प्रभावित सबै स्थानमा सुचारु भयो टेलिकमको सेवा
शुक्रबार, भदौ १९, २०८३
संचार मन्त्री डा. विक्रम तिमिल्सिनाको सक्रियताका कारण नेपाल टेलिकमले बाढी प्रभावित जिल्लाहरुमा मोबाइल बीटीएस साइट सुचारु गरी प्रभावित सबै स्थानहरुमा पूर्ण रुपमा नेटवर्क पहुँच कायम गरेको छ ।
बाढी प्रभावित थप ७ स्थानमा टेलिकम सेवा सुचारु, १२० मध्ये चल्न थाले ९३ साइट
शनिबार, भदौ १३, २०८३
नेपाल टेलिकमले बाढी प्रभावित थप सात क्षेत्रमा आज सेवा सुचारु गरेको छ । यससँगै प्रभावित १२० साइट मध्ये ९३ साइट सञ्चालनमा आएका नेपाल टेलिकमले जानकारी दिएको छ ।
बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्रीले गरे भर्चुअल उद्घाटन
सोमबार, भदौ ८, २०८३
नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार गरेसँगै सोमबारदेखि त्यहाँ मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा आएको हो ।
नेपाल टेलिकमको खुद नाफा ४७ प्रतिशतले बढेर पुग्यो झण्डै ९ अर्ब
शनिबार, साउन ३०, २०८३
कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको कारोबारबाट ८ अर्व ८६ करोड ४६ लाख रुपैयाँ खुद नाफा गरेको हो ।
मुगुको सोरु र बाजुराको हिमाली गाउँपालिकामा पनि फोरजी सेवा, अध्यक्ष भन्छन्– ऐतिहासिक उपलब्धी
शुक्रबार, साउन १, २०८३
नेपाल टेलिकमले मुगु जिल्लाको सोरु गाउँपालिका वडा नम्बर ६ सोरुकोट र बाजुरा जिल्लाको सर्वाधिक विकट हिमाली गाउँपालिका वडा नम्बर १ बिच्छ्याको नेटा र वडा नम्बर ५ कुवाडी क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ ।
टेलिकम कम्पनीले किन बन्द गर्दैछन् ‘थ्रीजी’ सेवा ?
मंगलबार, असार २३, २०८३
टेलिकम सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले ‘थ्रीजी’ सेवा चरणबद्ध रूपमा बन्द गर्ने तयारी गरेका छन् ।
नेपाल टेलिकको ठूलो संख्यामा सेयर विक्री गरिने, कतिमा पाइएला किन्न ?
शुक्रबार, जेठ १५, २०८३
बजेटमा गरिएको घोषणा अनुसार नेपाल टेलिकममा सरकारको ६६ प्रतिशत मात्र सेयर कायम गरिने छ ।
४२ सय मिटर उचाईमा टेलिकमको फोरजी परीक्षण, सगरमाथा आधार शिविरमा चलाउन परीक्षण हुँदै
बुधबार, जेठ ६, २०८३
अब बाजुराको बडिमालिका मन्दिर क्षेत्र (४२ सय मिटर उचाइ) मा फोरजी सेवा विस्तार गर्ने तयारी गरिरहेको छ। साथै, सगरमाथा आधार शिविर क्षेत्रमा समेत फोरजी सेवा विस्तारका लागि अध्ययन कार्य अगाडि बढाइएको छ।
अब एनटिसीमा डाटा सकिँदा स्वतः पैसा नकाटिने, अरु के–के हुँदैछन् सुधार ?
मंगलबार, चैत २४, २०८२
नेपाल टेलिकमका प्रयोगकर्ताहरूले लामो समयदेखि डाटा प्याकेज सकिएपछि स्वतः मुख्य ब्यालेन्सबाट रकम काटिने समस्याबारे गुनासो गर्दै आएका थिए । अब यो प्रणाली अन्त्य गरिएको छ ।
यसकारण भयो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियामा ढिलाइ
मंगलबार, मंसिर १६, २०८२
नेपाल टेलिकमको बिलिङ प्रणालीको ठेक्का प्रक्रिया स्थगित भएको एक महिनाभन्दा बढी हुँदा पनि ठेक्का प्रक्रिया पुनः सुरु भएको छैन। प्राविधिक मूल्याङ्कन पूरा भएर आर्थिक मूल्याङ्कनमा पुगेको अवस्थामा टेलिकम आफैँले राखेको प्रक्रियाको स्पष्ट कारणसमेत खुलाइएको छैन ।
नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरण, छानबिन समितिले बुझायो प्रतिवेदन
बिहीबार, मंसिर ४, २०८२
नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरणका सम्बन्धमा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ । छानबिन समितिका संयोजक पूर्वसचिव मणिराम गेलालले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
आम्दानीसँगै घट्यो नेपाल टेलिकमको नाफा
सोमबार, मंसिर १, २०८२
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आउँदा नेपाल टेलिकमको नाफा घटको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

