Odapalika - The Fourth Estate - चौथो अंग
चन्द्रागिरि नगरपालिकामा सूर्तिजन्य पदार्थको बिक्री गर्न नपाइने 
चन्द्रागिरि नगरपालिकामा सूर्तिजन्य पदार्थको बिक्री गर्न नपाइने  चन्द्रागिरि नगरपालिकाले सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरण गर्न रोक लगाएको छ
चन्द्रागिरि नगरपालिकाका तोरी मिलबाट उत्पादित तेल गुणस्तरीय, अनुगमन टोलीले भेटेन कैफियत
चन्द्रागिरि नगरपालिकाका तोरी मिलबाट उत्पादित तेल गुणस्तरीय, अनुगमन टोलीले भेटेन कैफियत संयुक्त बजार अनुगमन टोलीले चन्द्रागिरि नगरपालिकाभित्र सञ्चालित खाद्यन्न र किराना पसल, पानी उद्योग, खानेतेल (तोरी मिल)  उद्योग एवं दूग्धजन्य डेरी उद्योगमा अनुगमनलाई तीब्रता दिएको छ
नर्भिक अस्पतालले दियो चन्द्रागिरि नगरपालिकालाई अत्यावश्यक औषधि 
नर्भिक अस्पतालले दियो चन्द्रागिरि नगरपालिकालाई अत्यावश्यक औषधि  नर्भिक इन्टरनेसनल अस्पतालले अत्यावश्यक औषधि सहयोग गरेको छ । 
चन्द्रागिरि नगरपालिकाका विद्यार्थीले  पढ्दै कमाउँदै, सुरु भयाे ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन
चन्द्रागिरि नगरपालिकाका विद्यार्थीले पढ्दै कमाउँदै, सुरु भयाे ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन चन्द्रागिरि नगरपालिकाले सामुदायिक विद्यालयमा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन गर्न सुरुआत गरेको छ ।
कम्तीमा ५ जनालाई रोजगारी दिइरहेका र पीएचडी गरेका महिलालाई चन्द्रागिरिले सम्मान गर्ने 
कम्तीमा ५ जनालाई रोजगारी दिइरहेका र पीएचडी गरेका महिलालाई चन्द्रागिरिले सम्मान गर्ने  चन्द्रागिरि नगरपालिकाले नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने लव्ध प्रतिष्ठित महिलालाई सम्मान गर्ने भएको छ
चन्द्रागिरि नगरपालिकाका पानी र खाद्य उद्योगमा अनुगमन, अखाद्य जति जष्ट 
चन्द्रागिरि नगरपालिकाका पानी र खाद्य उद्योगमा अनुगमन, अखाद्य जति जष्ट  चन्द्रागिरि नगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चन्द्रागिरि नगरपालिका क्षेत्रका पिउने पानी उद्योगमा भेटिएका पुराना तथा कुच्चिएका ९७ वटा जार नष्ट गरेको छ
चन्द्रागिरि नगरपालिका–१२ का वडाध्यक्ष महर्जन पक्राउ, यस्तो छ कारण
चन्द्रागिरि नगरपालिका–१२ का वडाध्यक्ष महर्जन पक्राउ, यस्तो छ कारण सोमबार पक्राउ परेका वडाध्यक्ष महर्जनमाथि हरियाली बचत तथा ऋण सहकारीको बचत रकम अपचलनको आरोप छ। उनलाई प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। 
चन्द्रागिरि नगरपालिकाको मातातीर्थमा झल्किएको मातृभक्ति (फोटो फिचर)
चन्द्रागिरि नगरपालिकाको मातातीर्थमा झल्किएको मातृभक्ति (फोटो फिचर) चन्द्रागिरि नगरपालिकाको मातातीर्थमा झल्किएको मातृभक्ति (फोटो फिचर)
चन्द्रागिरि नगरपालिकाको गेटमा कपडा बैँक, कसलाई हुन्छ फाइदा ? 
चन्द्रागिरि नगरपालिकाको गेटमा कपडा बैँक, कसलाई हुन्छ फाइदा ?  चन्द्रागिरि नगरपालिकामा ‘कपडा बैँक’  स्थापना भएकोे छ  नगरपालिकाको आर्थिक सहयोगमा यो कार्य सम्पन्न भएको हो
Weather Update