Odapalika - The Fourth Estate - चौथो अंग
निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने
निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्त र उच्चअधिकारीहरूले प्रधानमन्त्री कार्कीलाई भेटेर सो जानकारी गराउनुका साथै निर्वाचनको व्यवस्थापन र तयारीका विषयमा छलफल भएको हो । 
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्तावित निर्वाचन आचारसंहिताको मस्यौदामा सार्वजनिक गरेको छ । मस्यौदाबारे एक साताभित्र सुझाव दिन आह्वान गरेको छ ।
आचारसंहिता उल्लंघनपछि कीर्तिपुर र काठमाडौँ–१६ मा खटियो आयोगको अनुगमन टोली 
आचारसंहिता उल्लंघनपछि कीर्तिपुर र काठमाडौँ–१६ मा खटियो आयोगको अनुगमन टोली  निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन भएको जानकारी पाएपछि कीर्तिपुर नगरपालिका र काठमाडौँ वडा नम्बर १६ मा छुट्टाछुट्टै अनुगमन टोली खटाएको छ । 
स्थानीय तह उपनिर्वाचन : लाउड स्पिकर बजाएर चुनावकाे प्रचार गरे कारबाही हुने 
स्थानीय तह उपनिर्वाचन : लाउड स्पिकर बजाएर चुनावकाे प्रचार गरे कारबाही हुने  निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना गर्न सबैमा अनुरोध गर्दै अन्यथा कारबाही हुने चेतावनी दिएको छ ।
आजबाट उपनिर्वाचन आचारसंहिता लागु, कुन क्षेत्रमा के गर्न पाइन्छ के पाइदैन ? 
आजबाट उपनिर्वाचन आचारसंहिता लागु, कुन क्षेत्रमा के गर्न पाइन्छ के पाइदैन ?  आउँदो १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आज आइतबारदेखि आचारसंहिता लागु भएको छ । 
प्रमुख प्रशासकीय अधिकृतले पालिका प्रमुखसमक्ष सपथग्रहण गर्नुपर्ने, यस्तो छ प्रस्तावित आचारसंहिताको व्यवस्था
प्रमुख प्रशासकीय अधिकृतले पालिका प्रमुखसमक्ष सपथग्रहण गर्नुपर्ने, यस्तो छ प्रस्तावित आचारसंहिताको व्यवस्था सेवाग्राही तथा सम्बन्धित सरोकारवालाहरुसँग कार्यस्थलभन्दा बाहिर भेटघाट नगर्न, उपहार नलिन र कुनै पनि प्रकारको खरिदमा स्वार्थ राखेर काम गर्न नहुने पनि उल्लेख छ
Weather Update