बुटवल उपमहानगरले ल्यायो ३ अर्ब ९९ करोड रुपैयाँको बजेट, विकास बजेट कति ?
बुधबार, असार १०, २०८३
बुटवल उपमहानगरले ४ हजार जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने, कुन वडामा कहिले ?
बुधबार, वैशाख १६, २०८३
वडाहरूमा २०० भन्दा बढी जेष्ठ नागरिकहरू उपचारको लागि आउने भएमा उपमहानगरलाई जानकारी गराई अभिलेख राख्ने व्यवस्था मिलाउन भनिएको उपनिर्देशक पाण्डेले जानकारी दिए ।
बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो
आइतबार, वैशाख १३, २०८३
बुटवल उपमहानगरपालिकाले शनिबार साँझ माइकिङ गरेर सूचना जारी गर्दै सरकारी जग्गामा बनेका संरचना हटाउन निर्देशन दिएको थियो ।
बुटवल उपमहानगरका लालपूर्जाविहीन जग्गाको नापजाँच सुरु
मंगलबार, जेठ २०, २०८२
बुटवल उपमहानगरपालिकामा लालपूर्जाविहीन क्षेत्रको जग्गा नापजाँचको काम सुरु भएको छ ।
बुटवल नगरसभामा ३ विधेयक र ३ संशोधन प्रस्ताव पेस, नगर गान अनुमाेदन
बिहीबार, पुस १८, २०८१
बुटवल उपमहानगरपालिकाको नगरसभामा तीनवटा विधेयक र तीनवटै संशोधन प्रस्ताव पेस गरिएको छ ।
रंगाशाला बनाउन बुटवल उपमहानगरलाई तीन हेक्टर वन क्षेत्र प्रयोग गर्न दिने निर्णय
सोमबार, असोज २१, २०८१
संघीय सरकारले रुपन्देहीको बुटवल उपहानगरलाई रंगशाला बनाउन तीन हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।
बटौलीलाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्ने बुटवल उपमहानगरको योजना
बिहीबार, भदौ ६, २०८१
बटौली क्षेत्रलाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्ने गरी बुटवल उपमहानगरपालिकाले छलफल थालेको छ। बुटवलको वडा नम्बर १ र २ मा पर्ने बटौली क्षेत्रलाई पुरानै अवस्था झल्काउने गरी पुन: निर्माण गर्ने, सम्पदाहरुको संरक्षण गर्ने र बजारलाई स्थापित गर्ने योजनाका साथ बुटवल उपमहानगरपालिकाले छलफल थालेको हो।
धनगढी उपमहानगरको ‘आमा बचाउ’ अभियान, २ वर्षमा ४५४ महिलाले लिए सेवा
सोमबार, साउन २८, २०८१
गर्भवती, प्रसव र सुत्केरी अवस्थाका महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने उद्देश्यले सञ्चालनमा ल्याइएको ‘आमा बचाउ’ अभियानबाट अघिल्लो र गत आव २०८०/८१ गरी दुई वर्षमा ४५४ महिलाले सेवा प्राप्त गरेको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिए ।
जनप्रतिनिधिको गुनासोः सरकारले कर्मचारी पठाएन, करारका राख्दा अख्तियार र अदालतको हैरानी
शुक्रबार, जेठ १८, २०८१
२२ करोड लगानीमा पशु बधशाला निर्माण, बुटवल र आसपासका जिल्लाहरुमा समेत सेवा दिने
शुक्रबार, जेठ १८, २०८१
बुटवलमा छाडा चौपाया व्यवस्थापन शुरु, एकैदिन ४ सय गाईगोरु गौशाला लगियो
शुक्रबार, चैत ९, २०८०
पहिलो चरणमा बुटवलका वडा नम्बर ३ देखि ११ सम्मका छाडा चौपायालाई गौशालामा लगिएको र व्यवस्थापनको काम शुरु भएको प्रमुख पाण्डेयले बताए
बुटवल उपमहानगर देशकै सर्वोत्कृष्ट नगर घोषणा, नगरप्रमुख पाण्डेयले दिए बुटवलबासीलाई बधाई
बिहीबार, चैत १, २०८०
बुटवल उपमहानगरपालिकाले स्थानीय आर्थिक विकासमा देशकै सर्वोत्कृष्ट भएकोमा बुटवलबासीलाई बधाई तथा धन्यवाद दिएको छ ।

