बालेनलाई संसदीय दलको नेता चुन्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
मंगलबार, चैत १०, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक आह्वान गरेको छ। रास्वपाले चैत १२ गते बिहीबार अपाराह्न ४ बजे केन्द्रीय समिति बैठक बोलाएको हो। बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने छ।
रास्वपाको अभिमुखीकरणमा आज रवि र बालेन जाँदै, रविले गर्नेछन् सम्बोधन
बुधबार, चैत ४, २०८२
ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा भइरहेको दुईदिने अभिमुखीकरण कार्यक्रमलाई आज पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।
रविविरुद्धको रिटमा आज पनि निरन्तर सुनुवाइ हुने
मंगलबार, चैत ३, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरणमा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुने भएको छ ।
भारतसँगको नीतिबारे के भन्छ रास्वपा ?
आइतबार, चैत १, २०८२
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा झण्डै दुई–तिहाइ बहुमतसहित विजय हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भारतसँगको सीमा विवादलाई कूटनीतिक संवादमार्फत हल गर्ने बताएको छ।
रास्वपाका ११० उमेदवार : खसआर्यको पहिलो नम्बरमा रमेश प्रसाईं
सोमबार, माघ ५, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिकतर्फ खसआर्यमा रमेश प्रसाईंको नाम पहिलो नम्बरमा राखिएको छ ।
रास्वपाले बुझायो समानुपातिक उमेदवारको बन्दसूची
मंगलबार, पुस १५, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फका उमेदवारको बन्दसूची बुझाएको छ । मंगलबार बिहान पौने ६ बजे रास्वपाले निर्वाचन आयोगमा बन्दसूची बुझाएको हो ।
रवि-बालेन सहमति : पार्टी सभापति रवि, प्रधानमन्त्रीको उमेदवार बालेन
आइतबार, पुस १३, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भएको छ । उनीहरूबीच आइतबार (पुस १३) बिहान (राति) सहमति भएको हो ।
बाबुराम भट्टराई र जनार्दन शर्मासँग सहकार्यबारे रास्वपाको छलफल
शुक्रबार, कात्तिक २१, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनीष झाले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र पूर्वमन्त्री जनार्दन शर्मासँग आगामी निर्वाचनमा सहकार्य गर्ने विषयमा छलफल भइरहेको बताएका छन्।
आजदेखि रास्वपाको ‘राष्ट्रव्यापी दबाब अभियान’, सांसदसहित २१ जनाले अगुवाइ गर्ने
आइतबार, माघ २१, २०८०
अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन–तीनवटा योजना छनोट गरी २१ योजना निर्माणका लागि दबाब दिइने रास्वपाले जनाएको छ ।
रास्वपाको संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेण्डा
शुक्रबार, माघ १९, २०८०
रास्वपाको संसदीय दलका सचेतक निशा डाँगीका अनुसार आगामी अधिवेशनमा पार्टीले उठाउने मुद्दा, अधिवेशनको पूर्ण तयारी र दलको नेताले सदस्यलाई तयारीबारे गरेका प्रश्नउपर छलफल गर्ने बैठकको मुख्य ‘एजेन्डा’ रहेको छ ।

