राष्ट्र बैंकको नयाँ नीतिः बैंकले महानगरका शाखा एकीकरण गर्न पाउने, सेयर र घरजग्गाको मूल्य बढ्ने
सोमबार, मंसिर १५, २०८२
व्यक्तिगत ओभरड्राफ्टको सीमा बढेपछि यस्तो कर्जा घरजग्गा र सेयर बजारमा जान सक्ने आकलन गरिएको छ ।
यी हुन् पुँजीकोष दबाबमा परेका बैंकलाई राष्ट्र बैंकले दिन लागेको ५ नयाँ सुविधा
शुक्रबार, साउन ११, २०८१
नयाँ सुविधामा असल वर्गको कर्जामा नोक्सानी व्यवस्था गर्नुपर्ने रकम घटाउनेदेखि पुँजीकोषका नयाँ उपकरण प्रयोगलाई प्रोत्साहित गर्नेसम्म छन् ।
यसपालिको मौद्रिक नीतिले ठेकेदारलाई दियो ६ नयाँ सुविधा, ती के–के हुन् ?
शुक्रबार, साउन ११, २०८१
निर्माण क्षेत्र शिथिल भएको सो क्षेत्रका लागि विशेष सहुलियतका कार्यक्रम समावेश गरिएको हो । राष्ट्र बैंकले निर्माण क्षेत्रलाई ऋणको किस्ता तिर्ने म्याद थप गर्नेदेखि चेक नसाटिएकै आधारमा कालोसुचीमा पर्ने विगतको व्यवस्था पनि हटाइदिने भएको छ ।
मौद्रिक नीतिले निजी क्षेत्र निरास, भन्छ– अर्थतन्त्रलाई चलायमान बनाउने गरी आएन
मंगलबार, साउन ९, २०८०
‘समग्रमा, अर्थतन्त्रमा चरम निराशा रहेको अवस्थामा मौद्रिक नीतिले निजी क्षेत्रको विश्वास बढाइ अर्थतन्त्र चलायमान बनाउन सक्ने कार्यक्रम तत्कालका लागि ल्याउन सकेको देखिदैन,’ विज्ञप्तिमा भनिएको छ ।


